Friday, June 26, 2026
Home Blog Page 710
काठमाडौं । पहिलो कमेडी च्याम्पियन हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्। उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सिफारिस गरेको हिमेश पन्तले जानकारी दिए। उनका अनुसार राजनीतिमा पनि युवा लाग्नुपर्छ भन्ने उदेश्यले राजनीतिमा लागेका हुन्।‘मेरो राजनीतिप्रति पहिलेदेखि नै झुकाव थियो,’ उनले भने,यसैले पनि अहिले आएर म चुनावमा उठ्ने निधो गरेको हुँ भएका सबै राजनीति पार्टिको...
काठमाडौं । काठमाडौंको बालाजुमा आगलागी भएको छ। बालाजुस्थित रानीवनको एक फर्निचर उद्योगमा बुधबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। ‘रानीवनस्थित एक फर्निचरमा आगलागी भएको छ। हामी घटनास्थल जाँदैछौ, विस्तृत जानकारी पछि आउनेछ उनले भने। घटना र क्षतिबारे थप विवरण आउन बाँकि रहेको प्रहरी उपरीक्षक मैनालीले जानकारी दिए।
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए । श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए । तर, यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको गाइँगुइँ चलेको छ ।यो शंकालाई बल गर्ने काम भने...
काठमाडौं । बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल मनसुनको न्यून चापीय रेखा दक्षिणी भू-भागमा अवस्थित रहेको छ ।मौसमको अवस्थाहाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ।आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ...
धर्म । जीवनमा जोडिएका हरेक विषयमा आचार्य चाणक्यले आफ्नो नित शास्त्रमा धेरै उपयोगी कुरा बताएका छन् । उनले सुखी जीवनका लागि के गर्ने के नगर्ने भन्ने विषयमा समेत केही सुझाव र उपाय दिएका छन् । हरेक व्यक्ति सुखी जीवन चाहन्छ, तर कतिपय अवस्थाका कारण जीवनमा नर्क समान दुख पनि भोग्नु पर्दछ । यसका पछाडि केही दुःख र कारण सामेल...
भक्तपुर । यतिबेला भक्तपुरको सल्लाघारीमा दसैंका लागि बिक्री गर्न मुस्ताङदेखि ल्याइएका च्याङ्ग्राको बजार लागेको छ । भक्तपुर नगरपालिका वडा न १मा रहेको नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौउर सल्लाघारीमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो १३ सय रूपैंयाका दरले बिक्री गरिएको व्यापारीहरू बताउँछन्।तयारी मासु भने प्रतिकेजी दुई हजार सात सयदेखि दुई हजार आठ सयसम्ममा बिक्री गरिएको व्‍यवसायीहरूको भनाइ छ। दसैंका बेला बिक्री...
कास्की । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन् । प्रतियोगिताअन्तर्गत विभिन्न १५ खेल र केही फाइनल खेल उक्त रङ्गशालामा हुने भएका छन् । प्रतियोगिताको तयारीका लागि गठन गरिएको खेलस्थल व्यवस्थापन समितिका अनुसार रङ्गशालाभित्र ‘इनडोर’ र ‘आउटडोर’ खेल सञ्चालन हुनेछन् । पोखरा रङ्गशालाभित्र एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट ९महिला०, टेनिस,...
मनाङ । करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो । हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ । पर्यटकका लागि मनाङ आउने अहिलेको समय अनुकूल हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको क्षेत्रमा...
काठमाडौ । सल्यानमा जीप दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजे इन्ट्रिगरेर सल्यानतर्फ हिँडेको रा १ ज ५६३ नम्बरको डबल क्याप जीप सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा राति करिब सवा १ बजेतिर दुर्घटनामा परेको थियो।सल्यानको मुलपानीमा मध्यराति भएको जीप दुर्घटनामा एक बालकसहित ८ जनाको मृत्यु भएको छ। मतृकमध्ये...