हुम्ला । हिन्दूहरुको महानचाड दसँैमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन् ।विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र परेका छन् । नाम्खाका स्वास्थयकर्मी छ गरी तीन सय जना र उक्त गाउँपालिकाभित्रका १७ विद्यालयका ८५ शिक्षकले समेत दसँैको भत्ता खान नपाएर...
काभ्रे । पनौतीमा प्रदेशस्तरको गुरुकुल स्कुल स्थापना गरिएको छ । गुरुकुल शिक्षाप्रति चासो राखेका स्थानीयले पनौतीमा बाग्मती प्रदेशस्तरको गुरुकुल स्कुल संस्थागत गरेका हुन् । पनौतीस्थित त्रिवेणीघाट सत्तलमा १४ बटुक अध्ययन गरिरहेका बटुकलाई गुरुकुलमा संस्थागत गरी प्रदेशस्तरको स्कुल स्थापना गरिएको स्थानीय युवा पण्डित अच्युत भट्टराईले जानकारी दिनुभयो । उहाँले हालै स्थापित गुरुकुल स्कुलमा कक्षा ६ मा १४ बटुक रहेको र...
काठमाडौं । चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ । लमजुङको राइनस नगरपालिकाले चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुशी मूल्य लिने भएकाले मूल्यमा एकरुपता ल्याउन हाट बजारमा बिक्री हुने जिउँदो खसी, बोका प्रतिकिलो ६ सयमा बेच्न नगरपालिकाले मूल्य तोकेको हो ।नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि ०७९ बमोजिम मूल्य निर्धारण समितिबाट खसीबोकाको...
डोटी । गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयोे । धामीडाँडा तथा गैरागाउँका स्थानीयलाई बगलेक हुँदै जिल्ला सदरमुकाम जान निकै सास्ती भयो । आफ्नो उत्पादन नियमित स्थानीय बजारमा पु¥याउने कृषक पनि गाउँमै रोकिए । सडक अवरुद्ध भएर स्थानीयले सास्ती बेहोर्नुपरेको खबर खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री सिंह सार्दूल गुल्मलाई पुग्यो । त्यसपछि गुल्मबाट...
काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३० रुपैयाँ ८१ पैसा कायम भएको छ । यसअघि मंगलबार १ डलरको भाउ ९बिक्रीदर० १३० रुपैयाँ ९० पैसा र खरिददर १३० रुपैयाँ ३० पैसा कायम भएर हालसम्म कै उच्च...
भक्तपुर । नेपाल रेडक्रस सोसाईटी सुर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेमा उपशाखा विरुद्धमा वडा बासिहरुले बुझाए ध्यानाकर्षण पत्र बुझाएका छन् ।
जिल्ला शाखा भक्तपुरले आफ्नो उपशाखा विस्तार गर्ने क्रममा रेडक्रसको विधि,विद्यान र मूल्य मान्यता विपरीत रहेर अबैधानिक ढङ्गले आजिवन सदस्यहरु बनाएको स्थानियको आरोप छ । सार्वजनिक सुचना भेला आयोजना नगरि आजिवन सदस्य वितरणमा एकलौटी गरि सुशील भैरव उपशाखा...
काठमाडौं । गर्मी लागेसँगै धेरै मानिसमा खुट्टा गन्हाउने समस्या हुन्छ । जुत्ता लगाएर धेरैबेरसम्म बसिरहँदा खुट्टा गनाउने समस्या झनै बढेर जान्छ । खुट्टा गन्हाउने समस्यामा कागतीको प्रयोग निकै लाभदायक मानिन्छ ।राति सुत्नुअघि खुट्टामा मोजा लगाइ त्यसभित्र कागती राखेर सुत्दा खुट्टा गन्हाउने समस्याबाट छुटकारा मिल्छ । मोजाभित्र कागती राखेर सुत्दा हुने अन्य फाइदा यस्ता छन् ।– खुट्टा सुख्खा हुँदैन
क्रिम, लोसन...
एजेन्सी । रियालिटी शो बिग बोसको १६ औं सिजन चाँडै टिभीमा प्रशारण हुँदैछ । अभिनेता सलमान खानले पछिल्लो १२ वर्षदेखि यसलाई होस्ट गर्दै आएका छन् । नयाँ सिजनबारे जानकारी दिन एक लाइभ शो आयोजना गरिएको थियो । यतिबेला सलमान खानले विभिन्न प्रश्नको जवाफ दिए । बिग बोससँगको आफ्नो लगातार १२ वर्षको यात्रा कस्तो रह्यो भनेर सोध्दा सलमानले भने, ‘१२...
काठमाडौं । सायद कुनै आमाले आफ्नो छोराको बच्चालाई गर्भमा राखेर जन्माइदिन लागेको घटना चाहीँ सुन्नुभएको थिएन होला ।
कल्पना गर्नपनि गाह्रो यो यथार्थ घटना हो । जहाँ एकजना ५६ वर्षीया महिला आफ्नै छोराको बच्चाको आमा बन्दैछिन् । उनको गर्भमा आफ्नै नातिनीको भ्रुण हुर्किरहेको छ । पछिल्ला दिनमा न्यान्सी हक नामकी महिला सोसल मिडियामा निकै चर्चित छिन् । न्यान्सीले जुन छोरालाई...
सुनसरी । जिल्लाको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा...










