डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता गराउँदै छन्। उनले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन लागेका हुन्।प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदबारी दिँदै छन्। प्रधानमन्त्री देउवाको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी...
काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची सार्वजनिक गरेको छ।आयोगले आइतबार बिहान प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो।प्रतिनिधि सभातर्फ ४८ वटा दलका २ हजार ४३६ जना उम्मेदवारको नाम सार्वजनिक भएको छ।हेर्नुस् सूचीसहित
काठमाडौँ । पुकार बमले आउँदो मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनले स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।उनले सो क्षेत्रमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रसहितका नेतासँग प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा निर्वाचनका लागि २६ वर्षीय युवा सुरजराज पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।युवा व्यवसायी समेत रहेका उनले आइतबार संसद भवन बानेश्वरमा गएर उम्मेदवारी दर्ता गरेका हुन्।सूचना प्रविधिमा स्नातक गरेका पाण्डेले आफ्नो उम्मेदवारी प्रदेश तहबाट युवाव्यवसायीका लागि लगानीको वातावरण बनाउन नीतिगत व्यवस्था गर्ने उद्देश्यसहित रहेको बताए ।‘आफू पनि युवा भएको र देशबाट...
काठमाडौैँ । एमाले परित्याग गरेका नेता घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट वाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएका हुन् । नेता भुसालले आफूलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको पनि बताए ।उनले...
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले उमेदवारी दर्ता गराएका छन्।लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ३ बाट उमेदवारी दर्ता गराएका पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
काठमाडाैँ । नेपाली कांग्रेसले प्रतिष्ठित व्यापारी विनोद चौधरीलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)- १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि टिकट दिएकाे छ ।अर्बपति चौधरी पहिलोपटक नेपाली कांग्रेसबाट प्रत्यक्ष उम्मेदवार बन्न लागेकाे उनी निकट स्राेतले जानकारी दिएकाे हाे ।प्रत्यक्ष चुनावका लागि दलहरूबाट पटक-पटक समर्थन पाएका चाैधरीले त्यसलाई अस्वीकार गर्दै समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका बनेका थिए । २०६४ को संविधान सभा चुनावमा...
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ- ४ बाट उम्मेदवारी दिने भएका छन् । उनले आइतबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लागेकाे उनी निकट स्राेतले जनाएकाे छ ।यसअघिका दुईओटा निर्वाचनमा काठमाडौँ ४ बाटै निर्वाचित भएका उनी यसपाली भने सर्लाही- ४ बाट चुनाव लड्ने चर्चा चलेकाे थियाे । थापा सर्लाही- ४ बाट एकल सिफारिस भएका...
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ- ४ बाट उम्मेदवारी दिने भएका छन् । उनले आइतबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न लागेकाे उनी निकट स्राेतले जनाएकाे छ ।यसअघिका दुईओटा निर्वाचनमा काठमाडौँ ४ बाटै निर्वाचित भएका उनी यसपाली भने सर्लाही- ४ बाट चुनाव लड्ने चर्चा चलेकाे थियाे । थापा सर्लाही- ४ बाट एकल सिफारिस भएका...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले काठमाडौँ- २ मा पूर्वसभामुख ओनसरी घर्तीलाई टिकट दिएको छ। गठबन्धनबाट माओवादीको भागमा परेको क्षेत्रमा अध्यक्ष प्रचण्डले घर्तीलाई टिकट दिएका हुन्।रुपन्देही- १ बाट उठ्ने तयारीमा रहे पनि त्यो क्षेत्र गठबन्धनले एमाले त्यागेका घनश्याम भुसाललाई दिने भएपछि घर्तीलाई काठमाडौँ- २ मा टिकट दिइएको हो।माओवादीबाट स्थानीय कृष्णराज सुवेदी बलिया दाबेदार भए पनि अन्तत: उनलाई पार्टीले टिकट दिएन।...









