काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि चितवन-२ बाट उम्मेदवारी दिने भएका छन् ।आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनका लागि उनले चितवन-२ बाट चुनाव लड्ने भएका हुन् ।पार्टी निकट स्राेतका अनुसार लामिछाने आज आइतबार उम्मेदवारी दर्ता गराउन चितवन जाँदैछन् । यसअघि चितवन- ३ बाट चुनाव लड्ने चर्चा रहेका उनी- २ बाट चुनाव...
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सुरु गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रत्यक्षतर्फ देशभरिका एक...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो रहने छ ।आगामी तीन दिनको मौसम पूर्वानुमानमौसम विश्लेषण (Meteorological Analysis)
हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली...
काठमाडौँ । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खसेको पहिराले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।अवरुद्ध राजमार्ग खुलाउन जेसिबी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र...
भक्तपुर । मङ्सिर ४ गते हुने संघीय सासद र प्रदेश सभाको निर्वाचनकोलागि भोली मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । त्यसको लागि भक्तपुर जिल्लामा रहेका राजनीतिदलहरुले कति बजे मनोनयन दर्ता गर्दै छन् हेर्नुहोस । १. नेकपा एमालेले १ न. निर्वाचन क्षेत्रमा १ बजे र २ मा ११ बजे उम्मेदवारी दर्ता गर्ने जानकारी दिएको छ । २. नेपाली काङ्ग्रेसले भोली...
भक्तपुर । नेकपा एमाले भक्तपुरले भोलीको मनोनयन दर्तालागि समय सार्वजनिक गरेको छ । एमाले जिल्ला कमिटी प्रचार बिभाग प्रमुख निरन्जन बजगाइका अनुसार निर्वाचन क्षेत्र न १ को दर्ताको लागि १ बजे चागुनारायण पार्टी कार्यालयमा जम्मा हुनेर जाने निर्णय गरेको छ । निर्वाचन क्षेत्र न. २को लागि शंखधर चोक (नयाँ थिमी) भोली बिहान दिनको ११ बजे भेला हुने एमालेले जानकारी...
भक्तपुर । नेकपा एमालेले संघ र प्रदेश सभाको निर्वाचनकोलागि भक्तपुर जिल्लाका उम्मेदवारहरु चयन गरेको छ । निर्वाचन क्षेत्र न. १ कालागि नवराज गेलाल र २ न.का लागि महेश बस्नेत रहेका छन् ।१. न. निर्वाचन क्षेत्रको (क) चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका वडा न. १० पर्दछ । यस क्षेत्रकालागि एमाले जिल्ला कमिटिका सचिब मोहनवीर श्रेष्ठलाई चयन गरेको छ । सो...
काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंएका छन् । उनी कतार एयरवेजको उडानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइ पुगेका हुन । प्रहरीले विमानस्थलबाट नै लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको थियो ।स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् ।...
काठमाडौ । नेपालीहरुको महान पर्व दशै परदेश बस्दै नेपालीहरुले भब्यरुपमा मनाएकाछन् । मुख्यत: अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, युरोप बस्ने नेपालीले आफुभन्दा ठुलाको हातबाट रातोटीका लगाएर दशै मनाएका हुन् ।
तस्बिरमामा हेरौं बिदेशमा नेपालीको दशै तस्वीर: अमेरिका राजेन्द्र वाग्ले, दिपेन्द्र बुढाथोकी । जापानमा लक्ष्मण ढकाल । अष्ट्रेलियामा लक्ष्मी कोइरालाको फेसबुक बाट लिएको हो ।
मौसम विश्लेषण (Meteorological Analysis)हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश का केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।२०७९ असोज...









