Thursday, June 25, 2026
Home Blog Page 690
म्याग्दी । बेनीनगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्यअन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण सुरु गरेको हो ।एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । तीन करोडलागतमा...
मोरङ । चलचित्र क्षेत्रबाट राजनीतिमा होमिएकी अभिनेत्री रेखा थापा आउँदो निर्वाचनका लागि घरदैलोमा व्यस्त छिन्।मोरङको क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएकी ४१ वर्षीया थापा घरदैलोमा जनताको घरमा पुगेर सर्वसाधारणसँग भेटघाट गरिरहेकी छिन्।३२ वर्षदेखि परीक्षण गरिएका दलका नेताविरुद्ध नयाँपन दिन आफू मैदानमा होमिएको बताउने थापाले हिन्दु राष्ट्रसँगै जन्मघर र निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको...
काठमाडौं । यस वर्षको भाइटिकाको साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको भाइटिकाको उत्तम साइत बिहान कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले उत्तम साइत सो भएपनि भाइटिकाका दिन बिहान देखि बेलुकासम्म जुनसुकै वेला पनि टिका लगाउँन सकिने जनाएको छ । समितिका अनुसार, भारतमा ११ः५५ वजे, अमेरिकाको न्युर्योकमा...
पाेखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा एपिएफ फाइनल प्रवेश गरेको छ। सोमबार भएको खेलमा एपिएफले लुम्बिनीलाई ६७ रनले पराजित गर्दै फाइलन यात्रा पक्का गरेको हो।लुम्बिनीको जितमा स्पिनर नेरी थापाले उत्कृष्ट बलिङ गर्दा ब्याटिङतर्फ ज्योति पाण्डेले सानदार अर्धशतकीय इनिङ खेलिन्।टस हारेर पहिलो ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो। जवाफमा...
डडेल्धुरा । डडेलधुरासहित सुदूरपहाडका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए। उनका अनुसार आइतबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएकामा अहिले मर्मतको काम जारी छ ।मर्मत हुनेबित्तिकै विद्युत् सेवा सञ्चालन हुने जनाइएको छ । उनका अनुसार अघिल्लो साता १३२ केभीको लाइनमा समस्या आएपछि ३३ केभीबाट सेवा सञ्चालन गरिएको थियो ।आजसम्म १३२ केभीको प्रसारण...
लमजुङ । मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुनः देखिन थालेका छन् । दसैँको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला भने मौसम खुलेसँगै केही दिनअघिबाट धमाधम आइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए ।दसैँका बेलामा दैनिक ८० भन्दाबढी पर्यटक आए पनि मौसममा खराब आएसँगै शून्य...
बारा । बारा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश धिमाललाई उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसका सह-महामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले धम्काएका छन् ।यसअघि कांग्रेसको मधेश प्रदेश सदस्य रहेका धिमालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा-१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेपछि मन्त्री चौधरीले फिर्ता लिन धम्की दिएका हुन् । मन्त्री चौधरी सत्ता गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट उम्मेदवार हुन् ।‘उम्मेदवारी फिर्ता लिएर...
काठमाडौँ । युक्रेनको राजधानी किभमा रुसी फौजले आत्मघाती ड्रोन आक्रमण गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार आन्द्रेई येरमाकले आत्मघाती ड्रोनबाट रुसी फौजले आक्रमण गरेको जनाएका हुन् ।किभका मेयर भिताली क्लित्स्कोले सहरको सेभ्चेन्किभ्स्की क्षेत्रका आवासीय क्षेत्रलाई लक्षित गरी ‘कामीकाजी’ ड्रोनबाट आक्रमण भएको जनाएका छन् । युक्रेनी रेल सेवाका अधिकारीले आक्रमणबाट किभको मुख्य स्टेशननजिकै क्षति पुगेको जनाएका छन् ।सोमबार बिहान...
काठमाडौँ – विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानी कर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यका लागि शेयर बजार सम्बन्धी Basic, Fundamental and Technical Analysis of Security Market विषयमा प्रशिक्षण दिएको छ।कार्यक्रम राजधानी मोडेल कलेज, पुरानो बानेश्वर, आइतबार सम्पन्न भएको हो।रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको...
काठमाडौँ । सयपत्री हाइड्रोपावरको सेयर कारोबार सोमबारदेखि सुरु भएको छ । सयपत्रीको पहिलो कारोबार १९४ रुपैयाँ ८० पैसामा खुला भएको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ ।नेप्सेले सयपत्रीको पहिलो कारोबारका लागि न्यूनतम ६४ रुपैयाँ ९६ पैसादेखि अधिकतम १९४ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट सेयर कारोबार खुला भएको...