Monday, June 22, 2026
Home Blog Page 667
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिनदेखि गृहजिल्ला झापाका विभिन्न कार्यक्रमहरूमा व्यस्त छन् ।झापाको क्षेत्र नं ५ बाट एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका ओली अहिले उनकै क्षेत्रमा आयोजित चुनाव प्रचार कार्यक्रमहरूमा व्यस्त छन् ।केही दिन अघि काठमाडौँबाट झापा ओर्लनसाथ झापाको क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका उम्मेदवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागिदिन...
काठमाडाैँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध गरेको छ।प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ। समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग...
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८९ अंकले बढेको छ। यससँगै सूचक १८६०.३९ विन्दुमा आएको छ।८ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १९ कम्पनीको १९ सय ६९ कित्ता सेयर कारोबार भएको छ।कुल ३१ वटा कारोबार भएको छ। यस सेसनमा १२ वटा कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि...
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ । आइतवार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार हुनेगरी मूल्य तोकिएको छ भने चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार हुने...
काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चाल्नको तयारी गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए ।आयोगका अनुसार मतदाता शिक्षाका लागि सामग्री जिल्ला पुगिसकेकाले अब कार्यक्रम सञ्चालन हुने भएको हो । मतदाता शिक्षा कार्यक्रम १ करोड ८० लाख मतदातासमक्ष पुर्‍याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गरिने भएको छ ।एउटा स्वयंसेवकले १५...
काठमाडौँ । राजधानीको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी...
प्काठमाडौँ । रदीप शाहीको निर्देशनमा बनेको दोश्रो फिल्म अन्तिम संस्कारको छायांकन सम्पन्न भएको छ। निर्देशक शाहीले यसअघि गोर्खा बिनिथ द ब्रेभरी निर्देशन गरेका थिए।जसको प्रदर्शन भइसकेको छ। लामो समयदेखि लन्डनमा बस्दै आएका शाहीले लन्डनबाट नै सिनेमा मेकिङ सिकेका हुन्। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको ६० प्रतिशत छायांकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४०...
काठमाडौँ । एक सातादेखि बन्द रहेको सेयर कारोबार आज खुल्ने भएको छ।तिहार तथा छठको उपलक्षमा सरकारले सार्वजनिक बिदा दिएकाले ७ कात्तिकदेखि सेयर बजार बन्द थियो।६ कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो। यसै विन्दुलाई आधार मानेर आज कारोबार सुरु हुनेछ।कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ। यस्तो अवस्थामा...
काठमाडौं । संसदीय निर्वाचन नजिकिदै जाँदा दलहरुले चुनावी प्रचारप्रचार तीव्र बनाएका छन् । आज तीन राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छन् ।माओवादीले केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे, एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय मीनभवनमा दिउँसो १ बजे र राप्रपाले बिहान साढे ११ बजे बानेश्वर बैंक्वटमा घोषणापत्र सार्वजनिक गर्दैछन् ।माओवादी पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले घोषणापत्रमा शासकीय स्वरूप...
काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध आज सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ। किशोरी बलात्कारको आरोपमा पक्राउ परेका उनीविरुद्ध प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको १ हप्तापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको हो ।विदेशबाटै फर्कंदै गर्दा २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीप प्रहरी हिरासतमा बसिसकेका छन् । जबर्जस्ती...