Sunday, June 21, 2026
Home Blog Page 642
कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार गणेश जिसीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कांग्रेसलाई समर्थन गरेका छन् । नेपाली कांग्रेसका संघीय उम्मेदवार अभिषेकप्रताप शाहलाई जिसीले समर्थन गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोविन्द केसीले जानकारी दिए ।चुनावी अभियानलाई निष्क्रिय बनाई शाहलाई समर्थन गरेका पौडेलले विकास र समृद्धिको अभियानमा आफ्नो साथ कांग्रेसलाई रहेको जानकारी दिए । जिसीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाइ शाहलाई...
काठमाडाैँ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख जाने भएका छन् ।कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउन लागेकाे माओवादी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको...
काठमाडाैँ । बसुन्धराको एक घरमा लुटपाट भएको छ। बसुन्धरास्थित बंगलादेश दूतावास पछाडि रहेको नन्दा मल्लको घरमा साेमबार बेलुका ७-८ जना व्यक्तिकाे समूहले लुटपाट गरेका हुन्।खुकरी, छुरा र हतौडासहित आएको समूहले लुटपाट मात्र गरेन। समूहले मल्ललाई मरणासन्न हुनेगरी कुटपिट गरेको ड्राइभर महेन्द्र सिजालीले बताए।मल्लको बसुन्धराको ग्रिन सिटी अस्पचालमा उपचार भइरहेको छ। आफन्तका अनुसार उनको शरीरमा २४ वटा टाका लागेको छ...
मोरङ । रंगेली नगरपालिका-४ स्थित सडक छेउबाट सुन र चाँदीका गहनासहित तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको अररिया कौवाकोह-४ बस्ने २८ वर्षीय कुमार यादव, अररिया कौवाकोह-३ बस्ने २५ वर्षीय सुरज कुमार यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कुमार यादव रहेका छन् । उनीहरूको साथबाट १ तोला ४ आना ४ लाल सुनको एकथान नेक्लेस र एक जोर बाला, औंठी सहितको पन्जा एक जोर, एक जोर...
रसुवा । आगामी   मंसिर ४ गते हुने आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य  निर्वाचन २०७९ लाई भयरहित बनाउन रसुवागढी नाकासँग जोडिएको सीमा नाका चार दिनका लागि बन्द हुने भएको छ ।चुनावको व्यवस्थापकीय कार्यलाई स्वच्छ,निष्पक्ष भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न चीनसँग सिमाना जोडिएका रसुवागढी सीमा नाका २०७९ मंसिर १ गते राति १२ बजेबाट ४ गते राति १२...
काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तीव्रता दिएका छन्। नवलपरासी- १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा साझा उम्मेदवार रहेका चौधरीले यतिबेला घरघरमा पुगेर स्थानीय समस्या बुझ्दै चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन्।चुनावी घरदैलोका क्रममा उनले विकासका लागि राजनीतिमा आएको बताए। उद्योगपतिसमेत रहेका कांग्रेस नेता चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल...
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ भगेरी डाँडा बस्ने १९ वर्षीया सम्झना खतिवडा र उनकी छोरी ४ वर्षीया कृष्टिना खतिवडाको खुर्पा प्रहार गरी हत्या भएको छ । उनीहरूको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोनामले मृतकको घरमा गई सम्झना र कृष्टिना खतिवडालाई खुर्पा प्रहार गर्दा दुवै जनाको सोमबार राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको...
काठमाडाैँ । नागरिक समाज र स्वतन्त्र अगुवाले आज पैदलयात्रा कार्यक्रम गरेका छन्। मंगलबार नागरिक समाज र स्वतन्त्र अगुवाहरूले आयोजना गरेको पैदलयात्रा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी बनेका छन्। चुनावी प्रचारप्रसारकै निरन्तरताका रूपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदलयात्रा गरेका हुन्।उनीहरूले ललितपुर निर्वाचन क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको सहभागितामा पैदल यात्रा गरेका हुन्। पैदलयात्रा...
रोल्पा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यहाँको सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइएको छ । यहाँ ८६ मतदानस्थलमा एक सय ७७ मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा व्यवस्था मिलाइएको छ । छयासीमध्ये ३१ मतदानस्थललाई अतिसंवेदनशील मतदानस्थलका रूपमा राखिएको छ। जिल्लाका अतिसंवेदनशील मतदानस्थलमा थवाङमा तीन, त्रिवेणीमा एक, रुन्टीगढीमा छ, परिवर्तनमा दुई, गङ्गादेवमा छ, माडीमा...
काठमाडौं । सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै २, ४ र ५ मङ्सिरमा बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मङ्सिरका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मङ्सिरमा सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको उल्लेख छ ।निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा...