काठमाडौँ । बर्दिया २ ख बाट नेपाली कांग्रेस प्रदेश सभा सदस्यमा जन्मजय तिमिल्सेना निर्वाचत भएका छन ।
आफना प्रतिस्पर्धीलाई पाँच हजार ६६ मतले पछि पादै उनी निर्वाचित भएका हुन । तिमिल्सिनाले १७ हजार २५० मत प्राप्त गरी विजय भएका छन । उनका निकतम प्रतिस्पर्धी प्रदेशी थारुले १२ हजार १८४ मत प्राप्त गरेका छन । नेपाल तरुण दलको...
काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म २५ क्षेत्रमा जित दर्ता गरेको छ। डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस २५ निर्वाचन क्षेत्रबाट विजयी भएको हो। कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत विजयी भएका छन्।कांग्रेस २५ क्षेत्रमा विजयी हुँदा एमालेले १५ क्षेत्रमा जित निकालेको छ भने माओवादी केन्द्रले ७ सिटमा विजयी भएको छ। नेकपा एकीकृत समाजवादीले ६...
काठमाडौं । नेकपा एमाले हालसम्म १५ निर्वाचन क्षेत्रमा विजयी भएको छ। प्रतिनिधिसभातर्फ ६५ क्षेत्रको परिणाम सार्वजनिक हुँदा एमालेले १५ सिट जितेको हो। कांग्रेस २५ जितिसकेको छ भने १५ सिट जितेर अहिलेसम्म एमाले दोस्रो दल बनेको छ। कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले ७ सिट जितेको छ भने एकीकृत समाजवादीले ६ सिट जितेको छ। रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म...
प्रदेशसभाको नतिजा अनुसार नेपाली कांग्रेसले २६ स्थानमा विजय हासिल गरेको छ। त्यस्तै, दोस्रो स्थानमा एमालेले ९ स्थानमा विजयी भएको छ। नेकपा माओवादी केन्द्रले सात स्थानमा जित हासिल गरेको छ:कुन दलले कहाँ–कहाँ जिते ?
नेपाली कांग्रेस
१. ओखलढुंगा १ (क) प्रदिपकुमार सुनुवार
२. मोरङ ५ (क) गयानन्द मण्डल गनगाई
३. पर्सा २ (क) श्यामप्रसाद पटेल
४. पर्सा ४ (क) शंकरप्रसाद चौधरी
५. काठमाडौं ३ (क) छिरिङ...
दाङ । दाङ क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका उपसभापति समेत रहेका खनालले नेकपा एमाले उम्मेदवार बलिभद्र रानालाई हराउँदै प्रदेशसभाको यात्रा तय गरेका हुन् ।निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाको सबै मत गणना गरीसकेर सबैको परिणाम एकैपटक सार्वजनिक गर्ने भनेकाले अहिले औपचारिक रुपमा परिणाम सार्वजनिक...
धनगढी । कैलाली-४ मा मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको छ ।गोदावरी नगरपालिका-११ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकिएको निर्वाचन अधिकृत इन्द्र कठायतले जानकारी दिए ।कठायतले अहिले गणना रोकेर राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको बताए ।यहाँ नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट र कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरबीच प्रतिस्पर्धा भइरहेको छ ।
डोटी । डोटीमा प्रदेशसभा (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवसिंह ओली विजयी भएका छन् ।माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ओलीले प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर बमलाई ९ सय १९ मतले पछि पार्दै विजयी भएका हुन् ।ओलीले १४ हजार ४७ मत ल्याउँदा बमले १३ हजार १ सय २८ मत पाए । राप्रपाका मोहन बमले १ हजार ३...
इलाम । इलामा क्षेत्र नम्बर १ मा १४ घण्टादेखि मतगणना रोकिएको छ । पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार रहेको यो क्षेत्रमा मतगणना रोकिएको हो ।कर्मचारीले जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै सत्ता गठबन्धन तर्फका राजनीतिक दलले मतगणना बहिस्कार गरेपछि गएराति करिब ८ बजेदेखि मतगणना रोकिएको हो । विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको...
सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका प्रभावशाली नेता हुन्, हृदयराम थानी । कांग्रेस सुर्खेतमा झण्डै साढे दुई दशक वर्चश्व जमाएका थानी कांग्रेसको १४औं महाधिवेशनमा भने नराम्रोसँग पछारिए ।सुर्खेतमा थानीले संस्थापनइतर र पार्टी उपसभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षको नेतृत्व गर्दै आएका छन् । यी दुई नेताबीचको संघर्षले १४औं महाधिवेशनमा थानी केन्द्रीय सदस्यमा एक मतले पराजित भए । जिल्लाको नेतृत्व पनि संस्थापनको...










