अहिलेसम्म प्रदेश तर्फ कुन पार्टीको कति सिट ?

112

प्रदेशसभाको नतिजा अनुसार नेपाली कांग्रेसले २६ स्थानमा विजय हासिल गरेको छ। त्यस्तै, दोस्रो स्थानमा एमालेले ९ स्थानमा विजयी भएको छ। नेकपा माओवादी केन्द्रले सात स्थानमा जित हासिल गरेको छ:

कुन दलले कहाँ–कहाँ जिते ?
नेपाली कांग्रेस
१. ओखलढुंगा १ (क) प्रदिपकुमार सुनुवार
२. मोरङ ५ (क) गयानन्द मण्डल गनगाई
३. पर्सा २ (क) श्यामप्रसाद पटेल
४. पर्सा ४ (क) शंकरप्रसाद चौधरी
५. काठमाडौं ३ (क) छिरिङ दोर्जे लामा
६. काठमाडौं ३ (ख) विमल ठकुरी
७. काठमाडौं १० (क) पुकार महर्जन
८. भक्तपुर १ (क) सुरेश श्रेष्‍ठ
९. ललितपुर १ (ख) मीनकृष्ण महर्जन
१०. ललितपुर २ (ख) रामकृष्ण चित्रकार
११. सिन्धुपाल्चोक १ (क) मसिना खड्का
१२. सिन्धुली २ (क) छेत्रबहादुर बम्जन
१३. तनहुँ २ (ख) जित प्रकाश आले मगर
१४. मनाङ (क) मुनिन्द्र जङ गुरुङ
१५. मुस्ताङ (क) नम्डु गुरुङ
१६. मुस्ताङ (ख) बिकल शेरचन
१७. वाग्लुङ १ (क) दिपेन्द्रबहादुर थापा
१८. वाग्लुङ १ (ख) डिल्ली राम सुबेदी
१९. वाग्लुङ २ (क) जीतबहादुर शेरचन
२०. वाग्लुङ २ (ख) दोर्णकुमार कुवँर
२१. जाजरकोट (ख) राजीवविक्रम शाह
२२. दैलेख १ (क) पुर्णबहादुर खत्री
२३. दार्चुला १ (क) विक्रमसिंह धामी
२४. गोरखा १ (ख) नन्दप्रसाद न्यौपाने
२५. गोरखा २ (ख) सुरेन्द्र पाण्डे
२६. दाङ २ (क) राजु खनाल

२७. काठमाडौं ४ (क)श्रीराम लामिछाने

नेकपा(माओवादी केन्द्र)
१. ओखलढुंगा १ (ख) बाबुराम गौतम
२. पर्सा १ (क) रहवर अंसारी
३. रसुवा १ (ख) ईन्द्रप्रसाद गोतामे
४. सिन्धुली २ (ख) गंगानारायण श्रेष्‍ठ
५. म्याग्दी १ (ख) रेशमवहादुर जुग्जाली
६. दार्चुला १ (ख) मानबहादुर धामी
७. उदयपुर २ (क) नारायणबहादुर मगर

नेकपा एमाले

१. काठमाडौं ६ (ख) अमनकुमार मास्के
२. काठमाडौं ७ (ख) प्रकाश श्रेष्ठ
३. ललितपुर १ (क) मधुसुदन पौडेल
४. ललितपुर २ (क) रामेश्वर श्रेष्ठ
५. कास्की २ (क) भिमबहादुर कार्की
६. तनहुँ २ (क) श्याम राजा महत​

७. जुम्ला (ख) बाट टेकराज पछाई

८. काठमाडौं ४ (ख) जयराम थापा

९. अर्घाखाँची (क) चेतनारायण आचार्य

जनता समाजवादी पार्टी
१. पर्सा १ (ख) लाल वावु राउत
२. बाँके २ (क) भण्डारी लाल अहिर
३. बाँके २ (ख) आदेशकुमार अग्रवाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
१. काठमाडौं २ (क) सुनिल केसी
२. काठमाडौं ९ (क) नुरज बज्राचार्य

एकीकृत समाजवादी

​१. काठमाडौं ७ (क) वसन्तप्रसाद मानन्धर

लोकतान्त्रिक समाजवादी पार्टी

रमेशप्रसाद कुर्मी– पर्सा २ (ख)

नागरिक उन्मुुक्ति पार्टी

कैलाली ३ (क) घनश्याम चौधरी
कैलाली ३ (ख) खुशी राम डगौरा थारु