कोरियाले पोर्चुगलाई हराएपछी

48

काठमाडौ । शुक्रबार राति समूह ‘एच’ को आफ्नो अन्तिम खेलमा पोर्चुगलमाथि २-१ गोलको सनसनीपूर्ण जित निकाल्दै दक्षिण कोरिया अन्तिम १६ मा पुगेको हो।