धनगढी । पछिल्लो समय देशभर नै सडक अतिक्रमण गरी बनाएका संरचना हटाउने कार्य थालनी भएको छ। विशेष गरी स्वतन्त्र निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरू अझ एक्सनका साथ अगाडि बढेका छन्।काठमाण्डौँ, धरान र धनगढीलगायतका सहरमा अतिक्रमण गरी बनाएका संरचना हटाउने कार्यले तिव्रता पाएको छ। धनगढीको मुख्य सडकमा तीव्र रूपमा काम भइरहेको छ।यस्तै, राजनीतिक दलहरूबाट निर्वाचित जनप्रतिनिधिहरू पनि एक्सनमा उत्रिन थालेका...
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २४.४६ अंक (१.२५ प्रतिशत) ले गिरावट भएर १९३८.७६ अंकमा बन्द भएको छ ।नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएका छन् । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.७१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमुलक उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।नेप्सेमा...
काठमाडौं । सर्वोच्च अदालतले अघिल्लो प्रतिनिधिसभामा माधव नेपालसहितका १४ जना सांसदको पदसम्बन्धी विवादको सोमबार सुनुवाइ गर्दैछ । प्रतिनिधिसभाको कार्यकाल सकिइसकेपछि सर्वोच्चले उक्त मुद्दा सुनुवाइका लागि न्यायाधीश हरि फुयाल र डा. कुमार चुडालको इजलासमा तोकेको हो ।एमालेले माधवकुमार नेपाल सहितका १४ सांसदलाई निष्कासनको कारबाही गरेपनि उनीहरुको पद कायम रहनुका साथै उनीहरुकै हस्ताक्षरबाट नयाँ पार्टी दर्ता भएको भन्दै एमाले अध्यक्ष केपी...
काठमाडाैं । पत्रकार रामकुमार एलनमाथि हातपात भएको छ । सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको भन्दै आइतबार राति ९ः५० तिर हेटौँडा उपमहानगरपालिका–२ स्थित पल्पसा सदनमा एलनमाथि सांघातिक हातपात भएको हो ।आक्रमणबाट उनी सामान्य घाइते भएका छन् । आफूलाई कांग्रेसका नेता इन्द्र बानियाँको समर्थक दाबी गर्ने राजेश भेट्वालसहितका करिब २०–२२ जनाको जत्थाले आक्रमण गरेको आरोप छ...
काठमाडौं । चिनियाँ तीन अन्तरिक्ष यात्री आफ्नो ६ महिने चिनियाँ अन्तरिक्ष केन्द्रको मिसन पूरा गरेर पृथ्वी फर्किएका छन्।
नोभेम्बरमा सम्पन्न गरिएको टियनगङ अन्तरिक्ष केन्द्रको अन्तिम निर्माण चरण हेर्न उनीहरू जुन ५ तारिखमा अन्तरिक्षका लागि गएका थिए।
अन्तरिक्षयात्रीको टोली आइतवार चीनको भित्रि मंगोलियास्थित स्वायत्त क्षेत्रमा शेन्जो-१४ अन्तरिक्ष यान मार्फत अवतरण गरेका थिए।
चीनको अन्तरिक्ष निकायले उक्त मिसनलाई “पूर्ण सफल” भनेको छ।
कमाण्डर...
बीबीसी । युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि अब छिट्टै मोबाइल फोन प्रयोग गर्न पाउने भएका छन्।
उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभ जी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगले जनाएको छ। यसको अर्थ विमानका यात्रुहरूले अब आफ्नो मोबाइललाई फ्लाइट मोडमा राखिरहन पर्दैन। यद्यपि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै स्पष्ट छैन। युरोपेली...
The 11th edition of the NEFTA Film Award is to be organised in Texas of the United States of America.
According to the Nepal Film Technician Association (NEFTA), the award aims to explore Nepali film culture and its market in diaspora context and develop Nepal as a destination of the shooting for American films. The event has been scheduled...
काठमाडौं । क्यानडामा २०२३ को मार्चदेखि मानसिक रुपमा अस्वस्थ्य रहेका र नाबालिगहरुले समेत इच्छा मृत्यु रोज्न सक्ने कानुन लागू हुँदै छ । इच्छा मृत्यु रोज्नेहरुको संख्यामा बढोत्तरी भएसँगै ‘द डीप प्लेस अ मेमोयर अफ इलनेस एन्ड डिस्कवरी’का लेखक रस डाउथटले यस किसिमको प्रावधानले असल नागरिक समाजको नभई आतंकित समाजको निर्माण हुने टिप्पणी समेत गरेका छन् ।अन्तर्राष्टिय संचारमाध्यम एसोसिएट प्रेसकर्मी...
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् ।तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी...
काठमाडौं । आज विश्व माटो दिवस पनि मनाइँदै छ । स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनजागरुकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउँदै आएको छ ।थाइल्याण्डका राजा भूमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा...










