काठमाडौं । बागमती प्रदेशबाट एमालेले प्राप्त गरेको मतका आधारमा १४ प्रदेशसभा सदस्यको नाम आयोगमा पठाएको छ । एमालेले नौ पुरुष र पाँच महिलालाई प्रदेशसभामा निर्वाचित गर्ने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख गुरुङका अनुसार महिलातर्फ भारतीकुमारी पाठक, अप्सरा चापागाईं, मायाकुमारी कार्की तथा पुरुषतर्फ डा दिनेशचन्द्र देवकोटा र हरिप्रसाद सापकोटाको नाम आयोगमा पठाएको छ । त्यसैगरी आदिवासी जनजातितर्फ विन्दु...
काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट सांसद बन्ने अन्तिम नामावली टुंग्याएको छ । शनिबार बसेको बैठकले समानुपातिकको नामावली टुंग्याएको हो । अन्तिम नामावली बुझाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता निर्वाचन आयोग पुगिसकेको उनले बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीले १३ वटा सिट पाएको थियो । समानुपातिक सूचीमा परेको नामावली यस्तो छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ गुण्डुका सन्तोष परियार संघीय...
काठमाडौं । शनिबार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । उसले युरोपेली राष्ट्र पोर्चुगललाई १–० ले खेल बिजेता बन्यो ।यस खेलमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एकपटक ‘प्लेइङ सेट’ मा राखेन । खेलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णयमा कुनै पश्चात्ताप नभएको प्रतिक्रिया दिएका छन् ।‘मलाई लाग्दैन कि...
एजेन्सी । हङकङका अर्बपति मिडिया टाइकुन जिमी लाइलाई ठगीको आरोपमा झण्डै ६ वर्षको जेल सजाय सुनाइएको छ । अक्टोबरमा गैरकानूनी रूपमा अफिस क्षेत्र सबलेट ( कसैलाई तपाईंले अरू कसैबाट भाडामा लिनुभएको भवनको सम्पूर्ण वा भाग भाडामा दिन अनुमति दिनु ) गरेकोमा दोषी पाइएका लाइले कुनै पछुतो महसुस नगरेको न्यायाधीशले बताए ।अहिले बन्द गरिएको एप्पल डेली अखबारका संस्थापक ७५ वर्षीय...
काठमाडौं । दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन निर्वाचन आयोगले आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको छ ।आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ...
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आजको पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुँदैछ ।नेपालमा टेलिभिजनमा मात्र फुटबल हेर्दै आएका दर्शकले शुक्रबारदेखि फिल्म हलको ठूलो पर्दामा समेत विश्वकप फुटबलको आनन्द लिन पाउनेछन् । काठमाडौं उपत्यकाका ठूला मल्टिप्लेक्सले मिडिया हबसँग फुटबल देखाउने सहमति गरेका छन् ।जसअनुसार वान सिनेमाज् मल्टिप्लेक्सले...
चितवन । रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुने छ ।नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए। प्रतियोगितामा प्रथम...
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। समानुपातिक सांसद छनोट गर्न शुक्रबारका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो।एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आजका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए। उनका अनुसार अर्को बैठकको टुंगो लागिसकेको छैन।एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको थियो भने समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले शुक्रबार समानुपातिक सांसदको सूचि तयार पार्न गृहकार्य गर्दैछ। छलफलको लागि शुक्रबार पार्टी पदाधिकारी बैठक बस्दैछ।बैठक दिउँसो दुई बजे बस्ने पार्टीका महासचिव देव गुरुङले देश सञ्चारलाई जानकारी दिए। मंसिर४ मा सम्पन्न आम निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ सिट जितेको छ।कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसहित चुनावमा होमिएको माओवादी ४३ सांसदसहित तेस्रो दल बनेको छ। माओवादी केन्द्रले प्रतिनिधिसभामा १४,...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ।जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३१० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, अदुवा ५६, नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँमा कारोबार भइरहेको छ।यसैगरी रातो आलु ४७ रुपैयाँ २० पैसा, सेतो...










