Saturday, June 13, 2026
Home Blog Page 591
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार मंलबार कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी २७५ रहेको छ । अनार पनि प्रतिकेजी २७५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ रहेको छ । यता अदुवा ५६ रुपैयाँ २५ पैसा, नेपाली ठूलो गोलभेडा ४५ रुपैयाँ, रातो आलु ४६ रुपैयाँ ४० पैसा, सेतो आलु...
काठमाडाैँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला रु दुई सयले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन...
काठमाडौँ । प्रि- ओपन सेसनमा नेप्से सूचक २ दशमलव ०४ अङ्कले घटेको छ। यससँगै सूचक १९००.२३ विन्दुमा अडिएको छ भने ३ लाख ७६ हजार रुपैयाँको सेयर कारोबार भएको छ।१२ कम्पनीको ७३१ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १७ वटा कारोबार भएको हो। ५ कम्पनीको मूल्य बढेको छ भने ६ वटाको घटेको छ। बाँकीमा मूल्य परिवर्तन भएको छैन।
नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद अभिव्यक्ति दिएको भन्दै मध्य प्रदेशका कांग्रेस नेता राजा पटेरियालाई प्रहरीले पक्राउ गरेको छ । राजालाई आज (मंगलबार) विहान प्रहरीले पक्राउ गरेको हो ।हिजो (सोमबार) सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’ एउटा मानिसहरूको समूहलाई दुरुत्साहन गरेका थिए । एउटा भाइरल भिडियोमा नेता राजा पटेरियाले पाटीृ...
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ।कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।यी दुई टोली यसअघि फिफा विश्वकपमा दुईपटक आमनेसामने भएका...
जनकपुरधाम । युरिया मलको कालोबजारी गरेको आरोपमा सप्तरी प्रहरीले १९ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा राजविराज नगरपालिका १० दिघवाका १९ वर्षीय राजकुमार दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।दिघवास्थित दासले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मुल्यमा लुकाई छिपाई भण्डारण गरी बिक्री वितरण गर्दै आइरहेको सूचनाको आधारमा खटेको प्रहरी टोलीले नेपाल...
काठमाडौं ।  राजनीतिक दलहरूले समावेशी क्लस्टर र बन्दसूचीको क्रमअनुसार सच्याएर पठाएको समावेशी सांसद नामावलीको निर्वाचन आयोगले सोमबार छानबिन गरेको छ ।नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीलाई समावेशी सांसदहरूको नामावली सच्याएर पठाउन आयोगले आइतबार पत्राचार गरेपछि ती दलहरूले सोमबार नामावली सच्याएर बुझाएको हो ।आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता...
काठमाडौँ । एसियन हाइड्रोपावर लिमिटेडले मङ्गलबारदेखि आईपीओ निष्कासन गर्दैछ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।हाल मौसमको अवस्था (Present Weather Status) देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।२०७९ मंसिर २७ गते (मंगलबार) दिउँसोː प्रदेश १को पहाडी भू-भागमा...
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक १६.९७ अंकले वृद्धि भइ १९०२.२८ विन्दुमा पुगेको हो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५७ अंकले घटेर ३७२.९३ मा पुगेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०५ कम्पनीको कारोबार हुँदा १५८ कम्पनीमा वृद्धि भएको र ४१ कम्पनीमा ओरालो लागेसँगै...