भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुको भिड लाग्न सुरु भएको छ ।सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा ओलीको निवासमा नेताहरुको भिड लाग्न सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका छन् ।त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र महामन्त्री...
काठमाडौं । आइतबार बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको छ । बालुवाटार जारी बैठक छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै घर खुमलटार फर्किएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन्। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा राजनीतिक छलफलका लागि पुगेका हुन्। माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु भने ओली निवास बालकोटमा छन्...
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले पार्टीभित्र गम्भिर समिक्षा गर्नु पर्ने समय आएको बताएका छन् । पार्टी निकट राष्ट्रिय उद्योग व्यवसाय महासंघ भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको बागमती प्रदेशका निर्वाचित सांसदहरुलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउजाले भने 'स्थानीय चुनावदेखिनै पार्टीभित्र विकृति मौलाएको छ ।' स्थानीय निर्वाचनमा कतिपय नगरमा मेयर हार्ने उपमेयर जित्ने वडाअध्यक्ष हार्ने अरु...
भक्तपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु भक्तपुर जिल्ला कमिटिको कार्यबहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष प्रवेश तिमिल्सिनाले पाएका छन् । शनिबार बसेको विशेष बैठकले उनलाई संगठन कार्यबहाक अध्यक्ष जिम्मेवारी दिएको एमाले भक्तपुरका एक नेता जानकारी दिएका छन् ।
सो बैठकमा अनेरास्ववियुका केन्द्रिय महासचिव समिक बडाल, एमाले भक्तपुरका विद्यार्थी इन्र्चाज पुण्य ढुंगेल, अनेरास्ववियुका केन्द्रिय नेताहरु जयराम बास्तोला, सुवाश तिमिल्सिनालगायतको...
काठमाडौँ । नेकपा (एमाले)का शीर्ष नेता सरकार निर्माणका विषयमा गठबन्धनमा आबद्ध दलको निर्णय पर्खेर बसेका छन् । नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदै छ ।एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकार बनाउने विषयमा एमालेले अहिले पहल नगरेको बताए । संसद्को दोस्रो ठूलो शक्ति एमालेले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र...
काठमाडौँ । सेयर बजार आज बन्द हुने भएको छ। सरकारले क्रिसमसको अवसरमा आज सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएको हो ।अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ।
बुटवल । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरीबाट पुस ११ गते सोमबारबाट प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु गर्ने भएको छ।बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्न लागिएको हो।प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार सोमबारदेखि सचिवालयको सबै काम देउखुरीबाट हुनेछ। जसका लागि प्रदेश सचिव लगायत सचिवालयमा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।ट्रेजरी बिलका लागि भालि (सोमबार) दिउँसो २ बजे बोलकबोल हुनेछ...
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ। शुक्रबार प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ। यसको मूल्य अघिल्लो दिन रू...
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।शनिबार बेलुका एमाले अध्यक्ष ओलीलाई भेटेका निधिले आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । दुवै भेटमा नयाँ सरकार गठनका विषयमा छलफल भएको स्रोतले बतायो ।निधिले माओवादी अध्यक्ष प्रचण्डसँग पहिलो चरणमा सरकारको नेतृत्व कांग्रेसलाई...










