भक्तपुर । नेकपा एकिकृत समाजबादीका उपाध्यक्ष तथा कृषि तथा पशुपन्छी विकाश मन्त्री डा.वेदुराम भुषालले मेला र महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । नयाँ वर्ष तथा बिस्काः जात्रा २०८० सालको अवसरमा आयोजित ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०को उद्घाटन गर्दै मन्त्री भुषालले भने “५१ प्रतिशत किसान भएको देशमा कृषि उत्पादन आयात गर्नु दःुखद पक्ष...
काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शन हुन लागेको प्रमोद कँडेल निर्देशित फिल्म ‘बहाव’लाई प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ । बुधबार साँझ काठमाडौंको वान् सिनेमाजमा आयोजित प्रिमियरमा उपस्थित भएका फिल्मकर्मी, राजनीतिज्ञ तथा व्यवसायीहरुले फिल्मको कथावस्तु फरक लागेको प्रतिक्रिया जनाए । कलाकारको अभिनयको प्रशंसामा पनि अधिकांश पाहुनाहरुले शब्द खर्चिएका थिए ।एमाले नेता रघुजी पन्तले ‘बहाव’को कथावस्तु नयाँ रहेको बताए । ‘यो फिल्मले...
काठमाडौं । चन्द्रागिरि हिल्समा नयाँ वर्ष २०८० मा शेयरधनीलाई २५ प्रतिशतसम्म छुट दिने भएको छ । लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्विङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री...
काठमाडौं । अवैध लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज याख्खा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढी गाउँपालिका–१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम फेला पारी उनिहरुलाई पक्राउ गरेको हो ।यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ...
स्वास्थ्य । मानिसलाई राति राम्ररी निन्द्रा पर्दैन । ओछ्यानमा पल्टेको निकै बेरसम्म सुत्न नसक्दा मानिसलाई तनाव हुन्छ । यस्तोमा केही उपाय छन् जसले छिट्टै निन्द्रा लगाउने गर्दछ । सुरुमा जिब्रोलाई दाँतको भित्रपट्टि च्यापुमा लगेर टाँस्नुहोस् र बिस्तारै सास तान्नुहोस् । अब सास आफूलाई सहज हुने अवस्थासम्म रोक्नुहोस् र केहिबेरमा बिस्तारै छाड्नुहोस् । यसो गर्दा शरीरले अक्सिजन सोस्ने प्रशस्त मौका...
तनहुँको म्याग्दे गाउँपालिकामा कृषकले पालेका पशुलाई खोप लगाउँदै प्राविधिक । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँमार्फत् जिल्लाका सात पालिकामा पशुमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस
काठमाडौं । एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो । त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको विभागका महानिर्देशक रुद्र पण्डितले राससलाई जानकारी दिनुभयो ।“विवाह...
एजेन्सी। विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ। आज बिहानै आएको आँधीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ। देशका आठ राज्यमा आएका दर्जनौँ आँधीका कारण हाल सम्म ६३ जनाले ज्यान...
काठमाडौं । देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीː देशका पहाडी भू-भागमा आंशिक बदली रही...
बीबीसी । दक्षिण अफ्रिकामा विमानचालक रुडोल्फ एरास्मसका लागि त्यो नियमित उडान थियो। तर आकाशमा ११,००० फिटको उचाइमा उनले विमानभित्र थप एक यात्रु पनि रहेको भेउ पाए। तर उक्त यात्रु मानव नभई गोमन सर्प थियो जुन उनको सीटमुनि आफ्नै चालमा हिँडिरहेको थियोएरास्मसले बीबीसीलाई भने, “साँच्चै भन्ने हो भने त्यस बेला के भइरहेको थियो भनेर मेरो मस्तिष्कले ठम्याउनै सकेन।” “त्यो ज्यादै...










