Home Blog Page 360
A central committee meeting of the Rastriya Swatantra Party is taking place today. According to the party source, the central committee meeting is to be held today to take decision on audio scam related to its parliamentarian Dhaka Kumar Shrestha. It may be noted that the RSP's central discipline committee had submitted a report on alleged audio deal involving...
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ पूरा...
काठमाडौं । आजकालागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १०० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला ११० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु २८...
"ggbet Strona Oficjalna Zakłady Bukmacherskie OnlineZakłady Sportowe W Ggbet Legalny BukmacherContentGry Stołowe Portalu Gg Gamble: Ogólny RankingGgbet Aplikacja Mobilna Zakładów Sportowych❓ Czy Paypal Jest Dostępny Dla Depozytów W Ggbet? Jakie Dyscypliny Sportowe Można Obstawiać T Ggbet? Wprowadzenie Carry Out Zakładów Sportowych T GgbetNajpopularniejsze Dyscypliny Sportowe Do ObstawianiaKtóre Dyscypliny Esportowe Można Obstawiać" "Watts Ggbet? Gry Dostępne Na Portalu Gg BetGgbet...
काभ्रे । प्रहरीले आफ्नै गाउँका बहिनी नाता पर्ने महिलालाई भारतको दिल्लीस्थित वेश्यालयमा लगेर बिक्री गर्ने एक पुरुषलाई पक्राउ गरेको छ । २६ वर्षअघि आफ्नै गाउँका बहिनी नाता पर्ने महिलालाई भारतको दिल्लीस्थित वेश्यालयमा लगेर बिक्री गर्ने वर्ष ५९ को प्रेम लामा भन्ने ओम बहादुर तामाङ पक्राउ परेका हुन्।तामाङले २०५४ साल भदौ महिनामा पैसा कमाउने काममा लगाइदिन्छु भनी फकाई गाउँबाट काठमाण्डौ...
काठमाडौं । उद्योगीहरूले बंगलादेशमा धागो निर्यात गर्ने तयारी गरेका छन्। बंगलादेशी सरकारले बंगलाबन्ध सुख्खा बन्दरगाहबाट धागो निर्यात गर्न अनुमति दिएसँगै उद्योगीले धागो पठाउने तयारी गरेका हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बंगलादेशले नेपाललाई धागो निर्यात गर्नसक्ने बेहोरा पठाएको छ। उक्त विषयसँग सम्बन्धित निर्णय बंगलादेशी सरकारले राजपत्रमा समेत सूचना प्रकाशित गरिसकेको छ।पहिलो चरणमा परीक्षणका रूपमा दस हजार किलो धागो...
पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट अवैध लागूऔषध चरेस ११८ केजी र अवैध लागूऔषध गाँजा ४ केजीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ बस्ने ६० वर्षीय प्रदेशी राउत ९थारू०, मकवानपुर रक्सीराङ गाउँपालिका-८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा...
काठमाडौं । पाल्पामा १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको तानसेन नगरपालिका ११ गाबुडाँडा बस्ने ३७ वर्षीय लीलाबहादुर बस्याललाई प्रहरीले पक्राउ गरेको हो ।बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो...
काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजी बजारमा आज दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ०२ अङ्कमा कायम भएको हो ।आज दुई सय ६१ वटा कम्पनीको २९ लाख ६० हजार आठ सय ६३ कित्ता शेयर...
काठमाडौँ । तिब्बती धर्मगुरु दलाई लामाले एक बालकलाई चुम्बन गरेको श्रव्य दृश्य सामग्री सार्वजनिक भएको छ । उक्त भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भएका कारण लामाले सार्वजनिक रूपमा माफी मागेका छन् ।भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासनमा रहेका धर्मगुरु दलाई लामाले एक बालकलाई ओठमा चुम्बन गरेपछि आफ्नो जिब्रोमा पनि चुम्बन गर्न लगाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो ।उक्त घटनाप्रति...