https://www.youtube.com/watch?v=X4SUItB3Bcg
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न आग्रह गरेका छन् ।सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले मेयर बालेनले संघीय सरकारप्रति असहमति व्यक्त गर्दै सिंहदरवारको फोहोर नउठाउन निर्देशन दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस्तो आग्रह गरेका हुन् ।उनले भने, ‘प्रधानमन्त्रीलाई मेरो आग्रह छ, काठमाडौँ महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।उक्त ट्रेजरी बिल मंगलबार जारी हुने र आज दिउँसो ३ बजे बोलकबोल गरिने छ । यसैगरी, केन्द्रीय बैंकले २८ दिनको लागि ३ अर्बको ट्रेजरी जारी...
चितवन । चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो ।अस्पतालमा पिआइसियु, सिसियु र बर्न युनिट थप गरिँदै छ भने आइसियु र एनआइसियु सेवा विस्तार गरिँदै छ । अक्सिजन प्लान्ट थप गरिएको छ । अक्सिजन प्लान्टबाहेकका सेवा नयाँ वर्षसँगै सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा...
काठमाडौँ । भक्तपुरमा ८ रात ९ दिन मनाइने बिस्का(बिस्केट) जात्रा आज (सोमबार) बाट सुरु हुँदैछ । साँझ टौमढीस्थित पाँच तले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिन्छ।काठ काठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तल्ले मन्दिर प्राङ्गणबाट माथिल्लो (थने) र तल्लो (क्वने) टोलका बासिन्दाले तानातान गर्दै जात्राको सुरुवात...
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय...
-रोजिना संजेल
भक्तपुर । नयाँवर्ष २०८० साल तथा भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अवसर पारेर ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ जारी छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव भइरहेको छ ।
भक्तपुरको अरनिको राजमार्गसंगै सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा जग्गामा जारी महोत्सवमा २ सय भन्दा बढी स्टल रहनका...
भक्तपुर । आज चैत २७ गतेदेखि भक्तपुरको विश्वप्रसिद्ध बिस्काः (बिस्केट) जात्रा सुरु भएको छ । नयाँवर्षमा भक्तपुरका नेवार समुदायले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार यो जात्रा मनाउने गर्दछन् ।नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ...
काठमाडौ । सरकारलाई समर्थन गरेको दुई महिनाभन्दा धेरै अवधिको प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा कांग्रेस सभापति शेरबहादुर देउवाले पाउने भएका छन् । रकम निकासा नगरे पनि संघीय संसद् सचिवालयले यसको निर्णय गरिसकेको छ । महासचिव भरतराज गौतमले निर्णय लिनुअघि सभामुख देवराज घिमिरेसँग परामर्श गरेका थिए ।संघीय संसद् सचिवालयका महासचिव गौतमले २५ पुसदेखि ४ चैतसम्म कांग्रेस विपक्षी दलको बेन्चमा बसेकाले त्यस अवधिसम्म देउवालाई...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसमको पूर्वानुमान यस्तो छः
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
२०७९ चैत २६ गते (आईतबार)
दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य...









