Monday, June 15, 2026
Home Blog Page 36
काठमाडौँ : मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। विभिन्न समुदायमा फरक–फरक नामले बिहीबार यो पर्व मनाइँदैछ। सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ। यो दिन धानको भकारीमा पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी...
धनकुटा : धनकुटाको चौविसे गाउँपालिका–१ की पदममाया गुरुङका लागि न्याय पाउन एउटा कागज नै निर्णायक बनेछ भन्ने उनले कहिल्यै सोचेकी थिइनन्। २०४८ सालमा हत्या आरोपमा जेल परेकी पदममाया अदालतको फैसलाकै त्रुटिले फैसलामा तोकिएभन्दा ५ वर्ष ६ महिना ९ दिन बढी जेलमै बस्न बाध्य भइन्। तर, ३० वर्षभन्दा लामो संघर्षपछि अन्ततः सरकारले उनलाई ६ लाख ३ हजार रुपैयाँ क्षतिपूर्ति दिएर...
काठमाडौं । निर्वाचन आयोगमा विभिन्न ३३ वटा दलले गत आर्थिक वर्षको आय-व्यय विवरण बुझाएका छन्। गत आर्थिक वर्षमा आयोगमा अद्यावधिक रहेका दलको संख्या १२२ थियो । त्यसमध्ये ३३ वटा दलले आय-व्यय विवरण बुझाएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। बुझाउन बाँकी दलहरूमा नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत भएका दलहरू ( नेकपा...
काठमाडाैं : नेकपा एमालेले दुई जिल्लामा पुन: महाधिवेशन प्रतिनिधि छान्न निर्देशन दिएकाे छ। यसअघि भएकाे छनाेट विधिसम्मत नभएकाे भन्दै संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले ओखलढुंगा र धनकुटामा पुन: प्रतिनिधि चयन गर्न निर्देशन दिएका हुन्। ओखलढुंगामा ८ मध्ये ६ वटा पालिका कमिटीहरूको माग र बहुसंख्यक उम्मेदवारहरूको असहमति रहँदारहँदै जबर्जस्ती प्रतिनिधि छनाेट गरिएको निर्देशन पत्रमा उल्लेख छ। साथै, प्रदेश पार्टी कमिटी...
काठमाडाैं : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानून बनाउनुपर्ने माग गरेका छन्। बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। गाैतमले अमेरिकासहितका अन्य देशहरूमा १६ वर्षमा काम गर्न पाउने व्यवस्था रहेको तर नेपालमा १८ वर्ष नै पुग्नुपर्ने व्यवस्था रहेको बताए। यसलाई हटाएर १६...
काठमाडौं : विश्वासकाे मत लिने लागेका मधेश प्रदेशका मुख्यमन्त्री सराेजकुमार यादव नै नआएपछि मधेश प्रदेश सभा बैठक सरेकाे छ। नेकपा एमाले मधेश सभाका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवले विश्वासकाे मत लिने प्रयाेजनका लागि बुधबार बिहान ८:३० बजे बैठक बाेलाइएकाे थियाे। तर विश्वासकाे मत लिने लागेका मुख्यमन्त्री स्वयं बैठकमा नआएपछि ३ मिनेटमै बैठक स्थगन गरेर दिउँसाे २ बजेका लागि...
काठमाडौं । निर्देशक दिनेश राउतको नयाँ प्रेम कथानक ‘कुमारी’को पहिलो गीत 'कता छौ मेरो फूल’ सार्वजनिक भएको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले फिल्मको रिलिज मिति पनि घोषणा गर्दै माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ। रिलिज मिति ‘भ्यालेन्टाइन डे’ नजिक परेकाले फिल्मले युवा दर्शकलाई लक्ष्य लिएको बुझिन्छ। यसअघि टुँडिखेलमा भव्य रूपमा आयोजना गरिएको घोषणा कार्यक्रममा यो गीतको लाइभ...
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य रु दुई लाख ५४ हजार १०० कायम भएको छ । आज चाँदीको मोल रु ११० ले बढेर तोलामा रु तीन हजार ६५५ निर्धारण भएको छ । मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ५४५ मा कारोबार...
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सम्बन्धमा विशेष वा नियमित भन्ने छलफल करिब डेढ महिना चलेर अन्तत नियमित महाधिवेशनको तालिका सार्वजनिक भएको छ । कार्यतालिका अनुसार पौष १६ गतेबाट वडा अधिवेशन सुरु भएर पौष २६, २७ र २८ गते काठमाडौंमा कांग्रेसको महाधिवेशन हुनेछ । सोमबार बसेको केन्द्रिय समितिको बैठकले उक्त निर्णय गरेको हो । असोज २८ गतेबाट सुरु...
१५ मंसिर, काठमाडौं । निर्वाचन सम्बन्धी ऐन संशोधन अध्यादेशको मस्यौदामा ‘नो भोट’ अर्थात् ‘राइट टू रिजेक्ट’ को प्रावधान समेटिँदैछ राइट टू रिजेक्ट भनेको निर्वाचनमा उम्मेदवार रहेकामध्ये कसैलाई मत दिन्न भनेर मत प्रकट गर्ने प्रावधान हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले गृह मन्त्रालय पठाएको अध्यादेशको मस्यौदामा राइट टू रिजेक्ट प्रावधान छ ।तर, कसरी यो कार्यान्वयन गर्ने, राइट टू...