काठमाडौं । नेपाल नेत्रज्योति संघको आयोजनामा हुम्ला र कालिकोट जिल्लामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । हुम्ला र कालिकोटमा सम्पन्न आँखा शिविर मार्फत १ हजार ६ सय ८८ जनाको आँखा परिक्षण गरि २३५ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति संघ,हिमालय आँखा अस्पताल पोखराको आयोजना एबं प्राविधिक सहयोग,नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य...
भक्तपुर । वातावरण बिज्ञ डा.कमलराज गोसाईले नेपालमा बढ्दो जलवायु परिर्वतन प्रमुख कारण सरकार र नीति रहेको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गोसाईले बिज्ञहरु र सरोकारवालाहरुले दिएको सुझावलाई नीतिमा समावेश गरेर सरकारले ब्यवहारमा हुबहु लागू गर्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव जलावायु परिवर्तनमा देखिएको छ । काठमाडौं उपत्यका लगायत नेपालका अन्य ठूला शहरहरुमा पनि वायु प्रदुषणको...
चितवन । अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए । यतिबेला अण्डाको मूल्य प्रतिक्रेट रु दुई सय ४० हाराहारीमा झरेको थियो ।विसं २०७९ असोज २९ गते पहिलो भेला भएर सङ्गठन गरेका उनीहरूले...
सिन्धुपाल्चोक । तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठक सम्पन्न भएको जानकारी दिए।सो बैठकमा यही १८ वैशाखबाट...
Air pollution across the country including the Kathmandu Valley has gone rampant in the past few days, and the condition is expected to remain for three more days. Wind and rainfall are unlikely in some days, thus resulting in the continuation of the atmospheric pollution, said the Meteorological Forecasting Division (MFD). A lack of rainfall and wildfires in most...
Two persons died in road accident in Dang district today. The deceased have been identified as Sandesh Basnet, 26, and Gopal BK, 17, of Khaira, Ghorahi sub-metropolitan city-11, said Rajan Gautam, Spokesperson at the District Police Office, Dang. The accident took place when a truck (Lu 2 Kha 381) heading towards Tulasipur from Bhairahawa carrying fertilizer hit a motorcycle...
काठमाडौँ । रोमानिया पुगेका नेपाली युवा बिचल्लीमा परेका छन् । नियमित तलब नपाएपछि केही नेपाली घर फर्केका छन् भने केही कम्पनीमै कामविहीन भएर बसेका छन् । आफूसहित १२ नेपालीले काम छाडेको १० दिन बितेको त्रिशूली नुवाकोटका शंखरमान श्रेष्ठले बताए । काम दिने ठेकेदार ९रोजगारदाता० ले नियमित तलब नदिएपछि उनीहरू काममा फर्केका छैनन् । शंखरमान रोमानियाका लागि मंसिर ७ गते काठमाडौंबाट उडेका थिए । दुबईमा...
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड भएको छ । गोलाप्रथामार्फत सर्वसाधारणले यसमा कुल १ लाख ३४ हजार ६९९ जना आवेदकले सेयर पाएका छन् । जसमध्ये ३ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । भूगोल इनर्जीको आईपीओमा कुल १२ लाख ५४ हजार ६ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १ लाख ४...
सिन्धुपाल्चोक । निर्माणकार्य सुस्त हुनथालेपछि सिन्धुपाल्चोकमा नदीजन्य पदार्थ बिक्री हुन छाडेको छ । सुनकोशी, इन्द्रावती र भोटेकोशी नदी आसपसामा दुई दर्जनबढी क्रसर उद्योग सञ्चालनमा छन् । निर्माणकार्य सुस्त हुँदा क्रसर उद्योगले उत्पादन गरेको बालुवा, गिट्टीलगायत सामग्री बिक्री हुन छाडेको हो । स्थानीय सरकारको मुख्य आन्तरिक स्रोत बनेको बालुवा तथा गिट्टी बिक्री हुन छाडेपछि ठेक्का पनि लाग्न छाडेको छ ।...
काभ्रेपलाञ्चोक । जिल्लामा ‘मातृ सुरक्षा’ अभियान थालिएको छ । महिलाबाट शिशु जन्मिएलगत्तै हुनसक्ने अत्याधिक रक्तस्राव रोक्न मातृ सुरक्षा चक्की सेवनबारे अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसका लागि कार्यालयले जिल्लास्थित प्रजनन स्वास्थ्य समन्वय समिति तथा सरोकारवालासँग अभिमुखीकरण गरेको छ । कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाइँले शिशु जन्मिएलगत्तै हुनसक्ने अत्याधिक रक्तस्राव रोकी सुत्केरीको जीवन सुरक्षित गर्न जिल्लामा मातृ...










