मुम्बई । बलिउड अभिनेत्री क्रिसन परेरा लागूऔषध मामलामा यतिबेला दुबईको जेलमा छिन् । ‘सडक २’ र ‘बाटला हाउस’ जस्ता फिल्ममा अभिनय गरेकी उनलाई अरबका प्रहरीले युएईको शारजाह सेन्ट्रल जेलमा राखेका छन् ।करिब दुई हप्ताअघि प्रहरीले उनलाई लागूऔषधको आरोपमा पक्राउ गरेको थियो । परिवारका अनुसार शारजाह विमानस्थलमा ओर्लानासाथ उनीसँग कसैको सम्पर्क भएको थिएन । त्यसको ७२ घण्टापछि मात्र भारतीय वाणिज्य...
काठमाडौँ । सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई गोली हानेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आइतबार बेलुका आफैँलाई गोली हानेका हुन् ।गोली हान्दा घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार कारागार सुरक्षा गुल्म तुलसीपुरमा ४-५ दिन पहिले आएका केसीले ड्युटीकै क्रममा आफूलाई गोली हानेका हुन्। केसी ४८ नम्बर रिजर्भ...
भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा सोमबार बिहान एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवास पुगेका थिए।एमाले अध्यक्ष ओली केही दिनदेखि भाइरल ज्वरोका कारण बिरामी परेका छन्। उनलाई भेटेर स्वास्थ्य लाभको कामना गर्न र...
चितवन । छतबाट खसेर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा गम्भीर घाइते भएका छन् । सोमबार विहान ४ बजेतिर लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका-११ को घरको छतबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घटनाको...
भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा भक्तपुरमा आज सम्पन्न ११ दिने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ मा राष्ट्रिय समाचार समितिका भक्तपुर समाचारदाता रमेश गिरीलाई सम्मान गरेको छ ।
लामो समय भक्तपुरमा पत्रकारिताको माध्यमबाट संस्कृति, पर्यटन तथा औधोगिक क्षेत्रको बिकासमा पुर्याएको योगदानको कदर गर्दै कार्यक्रममा प्रतिनिधिसभाका सांंसद...
भक्तपुर । आज सोमबार भक्तपुरमा भक्तपुर विशेष सांगीतिक साझँ– २०८० हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर बाइज ब्याण्डको आयोजनामा उक्त साझँ हुनेछ । दिउँस १ बजेपछिबाट साझँसम्म कार्यक्रम संचालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । सल्लाघारीस्थित ९९ रोपनीको चौरमा हुने सांगीतक कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । सो...
भक्तपुर - लेखक श्रीधर लामिछानेकाे 'सहज बुढ्याैली' कृति सार्वजनिक भएकाे छ । शनिवार भक्तपुरमा आयाेजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महेन्द्रकुमार राय यादव लगायतले पुस्तक लाेकार्पण गरेका हुन् ।
कार्यक्रममा लाेकार्पित कृति बारे टिप्पणी गर्दै पुस्तकका टिप्पणीकार चेतनाथ कँडेलले जेष्ठ नागरिकका सवालबारे ऐन कानुन कार्यान्वयनकाे चरणमा रहेकाे समयमा लाेकार्पित पुस्तक 'सहज बुढ्याैली' उपयाेगी कृति रहेकाे बताउनु भयाे ।...
आजबाट नयाँ वर्ष सुरु हुदैंछ । यो वर्षभरि तपाईको राशीफल कस्तो हुन्छ ? हेर्नुहोस्मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )-२०८० साल मेष राशि हुनेहरूको लागि माध्यम नै रहनेछ । वर्षभरि नै एकादश शनिले आय आर्जनमा सुधार हुने र धनार्जनका नयाँ श्रोत र अवसर मिल्नेछ । सातौँ बृहस्पति र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्,...
एजेन्सी । कुनै पनि अवस्थाप्रति धेरै दुखि र चिन्तित नभै त्यसलाइ सहज बनाएर मनमा लिनुलाई सकारातमक सोच भन्ने वुझिन्छ । त्यसैले हाम्रो मनमा हरपल सकारात्मक सोचाई मात्र ल्याउनु पर्दछ । सकारात्मक सोचाईको फतिफल पनि सकारात्मक नै हुन्छ ।
जसरि एकपटक बाण तिरबाट छुटेपछि त्यसलाई फर्काउन सकिदैन | त्यसरी नै हामीले बोलेको प्रतेक विचारले हाम्रो जीवनमा धेरै प्रभाब पार्ने गर्छ |मलाई...
काठमाडौं हामी नेपालीहरुको नयाँ वर्ष आज शुक्रबारबाट सुरु भएको छ ।
आज विक्रम सम्वत २०८० सुरु भएको हो । १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ। नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन्।नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। जस कारण नयाँ वर्षको दिन...










