काठमाडौं । नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ । वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो । तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन् । डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश र भरतबहादुर बोहरा सुदूरपश्चिम प्रदेशमा पदस्थापन भएका हुन् ।यस्तै सीआईबीमा यज्ञविनोद पोख्रेल, विमानस्थलमा अर्जुन चन्द ठकुरी र महानिरीक्षकको...
आन्तरिक आन्तरिक राजश्व कार्यालय भक्तपुरयस कार्यालयबाट जफत गरिएका देहाय बमोजिमका मदिराजन्य बस्तुहरु जे जस्तो अवस्थामा छ सोही अनुसार देहाय बमोजिमको न्युनतम मुल्यमा नघटाई लिलाम विक्रि गर्नुपर्ने भएकाले लिलाम बढाबढमा भाग लिन ईच्छुक मदिराजन्य कारोबार गर्ने इजाजतपत्र प्राप्त व्यक्तिर फर्म वा संस्थाहरुको जानकारीको लागी यो लिलाम बिक्रिसम्बन्धी सूचना प्रकाशन गरिएको छ ।मदिराजन्य मालबस्तुको लिलमा विक्रि सम्बन्धि सूचना हेर्नुहोस्
आज सेयर बजारमा गिरावट
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार राताम्मै भएको छ । यसअघि मंगलबार १७.३६ अंकले बढेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ को विन्दुमा झरेको छ । बुधबार सबै उपसूचकहरु ओरालो लागेको छ ।यसैगरी, २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर कारोबार हुँदा ८४...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् । बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गरे । एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उनले बताए। उनले चारजना...
काठमाडौ । सूचना : जिल्ला काठमाण्डौ शंङ्खरापुर नगरपालिका वडा नं .१ नाङलेभारे बस्ने बर्ष ८७ की नन्द कुमारी ढकाल मिति २०८०।०१।०५ गते ०९:३० बजेको समय देखि सम्पर्क बिहिन भएको निम्न हुलिया भएकी बृद्ध आमा आ–आफनो वडा एरियामा फेला परेमा सुर्य प्रसाद ढकाल (९८४०६१२७३२) वा यस प्रहरी कार्यालयमा(९८५१२८३००५) जानकारी गराउनु हुन अनुरोध गरिएको छ ।
हुलिया विवरण:-
नाम थरः– नन्द कुमारी...
भक्तपुर । चाँगुनारायण नगरपालिका २ झौखेल पिपलबोट नजिकै गँहुबारीमा सेतो प्लास्टिकको झोला भित्र मृत अवस्थामा नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पिपलबोट नजिकै गँहुबारीमा सेतो प्लास्टिकको झोला भित्र मृत अवस्थामा नवजात शिशुको शव फेला परेको हो ।
सो खबर प्राप्त हुना साथ प्रभाग व्यासी बाटप्रहरी टोली खटि गई घटनास्थलको सुरक्षा गरेको छ । भने...
काठमाडौं । यहिँ बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा केही दललाई फाइदा भएको छ भने केहीलाई घाटा र केही बराबर भएका छन् । जसमा मंसिरमा सम्पन्न निर्वाचन अनुसार नेपाली कांग्रेसलाई ८९ बाट १ सिट घाटा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी २० बाट बढ्ेर २१ भएको छ । नेकपा एमालेले जित्न नसक्दा बराबर भएको उपनिर्वाचनमा तनहुँ-१ बाट स्वर्णिम वाग्लेको विजयसँगै...
काठमाडौं । उपनिर्वाचनमा तनहुँ-१ बाट स्वर्णिम वाग्लेको विजयसँगै प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट बढेको छ । अब रास्वपाका २१ सांसद हुनेछन् ।
पार्टी गठनको पाँच महिनामै आम निर्वाचनमा सहभागी भएको रास्वपाले गत मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी प्रतिनिधिसभामा २० सिट जितेको थियो । रविको सांसद पद खारेज भएपछि रास्वपाको १९ सिट थियो । उपनिर्वाचनमा चितवन २...
काठमाडौं । आज मंगलबार सेयर बजारमा हरियाली छाएको छ । यसअघि सोमबार २.७२ अङ्कले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १७.३६ अङ्कले बढेर १९०५.६८ विन्दुमा पुगेको छ । मंगलबार १३ उपसूचकहरू मध्ये म्युचुअल फण्ढ बाहेकका सबै कम्पनीहरूमा उकालो लागेको छ ।यसैगरी, २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर कारोबार हुँदा ८८ करोड ५५...
काठमाडौं । ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने भएको छ । हाल पाँचरपाँच वर्षमा ड्राइभिङ लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अलि झण्झटिलो भएकाले १०/१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको छ ।‘नविकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने...










