Monday, September 21, 2026
Home अर्थ आन्तरिक राजश्व कार्यालय भक्तपुरको महत्वपूर्ण सूचना !

आन्तरिक राजश्व कार्यालय भक्तपुरको महत्वपूर्ण सूचना !

256

आन्तरिक आन्तरिक राजश्व कार्यालय भक्तपुरयस कार्यालयबाट जफत गरिएका देहाय बमोजिमका मदिराजन्य बस्तुहरु जे जस्तो अवस्थामा छ सोही अनुसार देहाय बमोजिमको न्युनतम मुल्यमा नघटाई लिलाम विक्रि गर्नुपर्ने भएकाले लिलाम बढाबढमा भाग लिन ईच्छुक मदिराजन्य कारोबार गर्ने इजाजतपत्र प्राप्त व्यक्तिर फर्म वा संस्थाहरुको जानकारीको लागी यो लिलाम बिक्रिसम्बन्धी सूचना प्रकाशन गरिएको छ ।

मदिराजन्य मालबस्तुको लिलमा विक्रि सम्बन्धि सूचना हेर्नुहोस्