भक्तपुर झौखेलको गँहुबारीमा शिशुको शव भेटियो

2141

भक्तपुर । चाँगुनारायण नगरपालिका २ झौखेल पिपलबोट नजिकै गँहुबारीमा सेतो प्लास्टिकको झोला भित्र मृत अवस्थामा नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पिपलबोट नजिकै गँहुबारीमा सेतो प्लास्टिकको झोला भित्र मृत अवस्थामा नवजात शिशुको शव फेला परेको हो ।
सो खबर प्राप्त हुना साथ प्रभाग व्यासी बाटप्रहरी टोली खटि गई घटनास्थलको सुरक्षा गरेको छ । भने मुचुल्काकोलागि परिसर भक्तपुर बाट टोली खटि गएको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।