काठमाडौं- आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।पूजा गर्ने विधि यस्तो...
काठमाडौं । आज असार ३ गते नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा र बिक्री दर १४३ रुपैयाँ ८४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २९...
Dubai. SAARC Journalist Forum UAE Chapter has been formed. SJF has started to involve and organise the journalists of SAARC region working all around the world with forming different country chapters. UAE Chapter is the first chapter which has been formed except the SAARC countries.Samsur Rahman Sohel a journalist of My TV has been nominated as a Convener of...
भक्तपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल चाँगुनारायण वडा ७. बागेश्वरीको वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको युवा संघको वडा कमिटी अधिवेशनबाट श्रीकृष्ण लामिछानको नेतृत्वमा १५ सदस्यीय कमिटि गठन भएको युवा संघका नगर अध्यक्ष सबिन तिमल्सिनाले जानकारी दिए । उक्त कार्यक्रममा एमाले जिल्ला कमिटीका अध्यक्ष बचन देउजा, चाँगुनारायण नगर कमिटीका अध्यक्ष राम प्रसाद तिमिल्सना, उपाधयक्ष...
भक्तपुर । इष्ट पोइन्ट एकेडमी स्कुलले हरेक महिनामा अभिभावक भेटघाट हुने भएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा रहेको उक्त विद्यालयले प्ले ग्रुपदेखि कक्षा एकसम्मका अभिभावकलाई नियमित भेटघाट कार्यक्रम राख्ने भएको हो । घरबाट खाजा ल्याउदा जंकफुड ल्याउने हुदाँ विद्यालयले खाजा व्यवस्थापन गरेपछि निकै राम्रो भएको एक अभिभावकले उक्त भेटघाट कार्यक्रममा बताए ।
'आज शनिबार भएको भेटघाटमा आउनु...
काठमाडौं : सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ लागि पौने तीन खर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। सात प्रदेशका आर्थिक मामिलामन्त्रीले शुक्रबार कुल दुई खर्ब ७७ अर्ब ६१ करोड ९६ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका हुन्। प्रत्येक आर्थिक वर्षको असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुरूप शुक्रबार ६ प्रदेशले नयाँ बजेट सार्वजनिक गरेका हुन्। कोशी प्रदेशले...
काठमाडौं : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई सञ्चालनमा आउँदा निकै खुशी र आशावादी देखिएको निजी क्षेत्र यतिबेला चिन्तित छ। विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म पनि कुनै अन्तर्राष्ट्रिय उडान अहिलेसम्म नियमित हुन नसकेको...
धनकुटा : कोशी प्रदेशका १० जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ। २०६८ सालको जनगणनामा जनसंख्याको तुलनामा २०७८ सालको जनगणनामा कोशी प्रदेशका १० वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको पाइएको हो। तथ्यांक कार्यालय धनकुटाले शुक्रबार राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरिय नतिजा सार्वजनिक कार्यक्रमको आयोजना गरेर कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाहेकका जिल्लामा जनसंख्या ऋणात्मक भएको जानकारी दिएको...
काठमाडौं : नेपालमा पहिलो पटक मंकीपक्स भाइरस संक्रमणको बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ अस्पतालमा फोकल पर्सन तोकेको छ। मन्त्रालयका अनुसार केही दिनअघि नेपाल आएकी एक एकजना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको हो।उक्त विदेशी महिला ज्वरो सहित मंक्किपक्स जस्तै लक्षण देखिए पनि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन लक्षण सबै मिल्दोजुल्दो देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण...
सिन्धुपाल्चोक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न मेलम्ची पुगेका छन्। प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरे। गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले...







