Tuesday, April 21, 2026
Home Blog Page 317
काठमाडौं : स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार उनलाई ‘भीआईपी क्याबिन’को ६०१ नम्बर बेडमा राखिएको छ। राष्ट्रपति कार्यालयले भने यसबारे औपचारिक जानकारी दिएको छैन। उहाँ गत मंगलबार सहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको थियो। एक...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्दबारे आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत दिएको चेतावनी उल्लङ्घन गर्दै चलचित्र संघले फिल्म चलाउने भएको छ । चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने निर्णय गरेको चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले बताए। उनका अनुसार बिहान केएल...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा पार्टी सहभागी हुने बताए। उनले समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक बैठक पूरा भइसकेपछि अबको दुई चार दिनभित्रमा नै मोर्चा घोषणा हुने दाबी...
बीबीसी । प्रधानन्यायाधीशमा नियुक्त हुनुअघि नै अनिवार्य अवकाशको पत्रु पाएका हरिकृष्ण कार्कीलाई दुई महिनाभन्दा कम समयका लागि नेपालको न्यायपालिकाको नेतृत्व गर्ने बाटो अन्ततः खुलेको छ।प्रधानन्यायाधीशमा नियुक्तिका लागि अनुमोदन गर्ने संसदीय सुनुवाइ समितिले शुक्रवार कार्कीको नाम अनुमोदन गरेको छ। समितिको बैठकपछि समितिको नेतृत्व गरिरहेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले कार्की प्रधानन्यायाधीश सर्वसम्मत अनुमोदन भएको घोषणा गरे। श्री हरिकृष्ण कार्कीको नाम...
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले गाँजासहित एक जना युवकलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं ४ मंगलाछेमा प्रहरी प्रभाग दरवारस्क्वारबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा काभ्रेपलान्चोक रोशी गाँउपालिका वडा नं। १० मंगलटार घर भई भक्तपुर बस्ने बर्ष २३ को अभी तामाङलाई पक्राउ गरेको हो ।सोधपुछ तथा चेकजाँच गर्दा निजको साथबाट लागूऔषध (गाँजा) ४ किलो ५२०...
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुर्यबिनायक नगरपालिका २ नं. वडा कमिटी बालकोटको दोस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिबेशनबाट सर्वसम्मत अध्यक्षमा रोशन श्रेष्ठ , उपाध्यक्षमा सुरेस श्रेष्ठ र सचिव गोपाल सुवेदी चयन भएका छन् । २१ सदस्यीय वडा कमिटीको उपसचिवमा निराजन खत्री र प्रतिभा कट्वाल चयन भएका हुन् । निर्वाचित सबैलाई एमाले जिल्ला कमिटी अध्यक्ष वचन देउजाले...
काठमाडौं । नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र एनसीडीसी ले यस वर्षको अप्रिलको अन्त्यसम्ममा हैजाका एक हजार ६२९ शङ्कास्पद बिरामी फेला परेको र ४८ जनाको मृत्यु भएको जनाएको छ। देशको राजधानी अबुजामा आयोजित राष्ट्रिय हैजा योजना समीक्षा सम्मेलनमा एनसीडीसीका महानिर्देशक इफेदायो अडेटिफाले १३ वटा राज्य प्रभावित भएको बताए। स्वास्थ्य एजेन्सीले देशको हैजा प्रकोपको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई सुदृढ गर्न...
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो। वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जसमा हास्यकलाकार बल्छी ध्रुवे मरिचमान श्रेष्ठ, म्याकुरी पवन खतिवडा, राजुमास्टर उर्फ राजु पौडेल, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर जलन, गणेश देवकोटा जिडी र सरोज घिमिरे ढेडो बुढो र भटभटे माइला भन्ने बेगम नेपाली छन्। उनीहरूलाई...
काठमाडौं । आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुईटा पोस्टरमा फिल्मका मुख्य कलाकारहरु माओत्से गुरुङ, अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी र सलोन बस्नेत ‘क्यारेक्टर लुक्स’मा प्रस्तुत छन् । एउटामा उनीहरु विभिन्न भावभंगीमा देखिएका छन् भने अर्कोमा वाण हान्न तम्तयार अवस्थामा चित्रित छन् ।सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण...
काभ्रे । आफ्नै श्रीमानको कुटपिटबाट नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ। श्रीमान शम्भु बिकको कुटपिटबाट गम्भीर घाइते भएकी ज्ञानीको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो। धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको...