Thursday, April 16, 2026
Home Blog Page 306
जुम्लामा अन्तर्जातीय विवाह गरेपछि केटी पक्षले केटापक्षको घरमा आगजनी गरेका छन्। आइतबार बिहान तातोपानी गाउँपालिका-४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी भएको हो। उक्त घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय हिक्मत गिरीलाई पक्राउ गरेको छ। उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हद कार्कीले जानकारी दिए। हिक्मतमाथि आगजनी कसूरमा अनुसन्धान भइरहेको छ।हिक्मतविरूद्ध...
नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालाको जस्तो निर्णय क्षमता बिरलै नेतामा भेटिने बताएका छन्।गिरिजामा अदम्य साहस र निर्णय क्षमता रहेको शशांकको भनाइ थियो।गिरिजाको १०० औं जन्मजयन्तीको अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले काठमाडौंमा आज गरेको कार्यक्रममा बोल्दै शशांकले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन। उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो।’गिरिजाकै कारण दोस्रो जनआन्दोलन सफल भएको...
पाल्पा : जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहाले दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मानस्वरूप प्रोत्साहन भत्ता दिने भएको छ।तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइनेछ। बच्चाको जन्म दर्तासँगै उनीहरूले नगद ५ हजार भत्ता पाउने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।यो कार्यक्रम आगामी आर्थिक वर्षको साउन महिनादेखि लागू हुनेछ। अहिले बढीमा दुई सन्तान जन्माउने चलन छ। वडामा जनसंख्या वृद्धि...
काठमाडौं : काठमाडौं महानगरपालिकाले निजी विद्यालयले कक्षा-११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थीहरूको छनोटसम्बन्धी परीक्षा आफैँले गर्ने भएको छ।महानगरपालिकाका प्रमुख बालेन साहले महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम उक्त व्यवस्था गर्न लागेको बताएका हुन्। उनले भनेका छन्,‘काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी...
काठमाडौं: नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई स्थापित गर्नुपर्ने बताएका छन्। सोमबार स्व. गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन्। महामन्त्री थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताए। उनले कुनैपनि दलको...
काभ्रे। काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्बर १ स्थित सापिङ्गका ६८ वर्षीय ठडेन्द्रबहादुर पन्तको शव आठ दिन देखि अस्पतालको मुर्दाघरमा राखिएको छ । ठडेन्द्रका छोरा २१ वर्षीय शेरबहादुर पन्त र ३६ वर्षीय रोमबहादुर पन्तले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दिएको जाहेरी दर्ता नगरी प्रहरी आफै वार्ता गराइरहेको छ । यो समाचार newsofnepal.com बाट साभार गरिएको...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको छ । राविधिक समस्या आएमा नतिजा यस साता प्रकाशित नहुनेछ । एसईई परिक्षा गत चैत १७ गतेदेखि चैत २९ गतेसम्म चलेको थियो । परीक्षामा ४ लाख...
काठमाडौँ : नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता रहेको बताएका छन्।आइतवारको प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै उनले मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठूला नेताहरू भएको बताएका हुन्। उनले उक्त प्रकरणमा राष्ट्रसेवक कर्मचारी र प्रहरीका उच्चपदस्थ कर्मचारीहरू संलग्न रहेका पनि बताए। उनले...
भक्तपुर । भक्तपुरको गुण्डुमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति ९ बजे सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।गुण्डुबाट पाण्डुबजार जाँदै गरेको बा ९३ प ५८८१ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार बस्ने ४५ वर्षीय...
गत बुधबार सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको बिहे दर्ता गर्न आदेश दियो। अदालतले यो समुदायका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न भनेको छ।अदालतको यो आदेशसँगै समलिंगी (महिला-महिला र पुरूष-पुरूषबीचको) बिहे दर्ता हुने बाटो खुलेको छ। बिहे गर्ने समलिंगी जोडीहरूका लागि आगामी दिनमा अझ सहज कानुन बन्दै जाला।...