काठमाडौं । पाँच महिनाअघिमात्र नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी अभिनेत्री पार्टीकी नेता एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन्। बिहीबार फेसबुकमा स्टाटस लेखेर गौतमले आफू सक्रिय राजनीतिबाट बिदा लिएको जानकारी गराएकी हुन्। उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग प्रभावित भएको र तत्काल सक्रिय राजनीतिबाट बाहिरिँदै समाज सेवामा लाग्ने बताएकी छन्।‘
काठमाडौं । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा २, बालुवापाटीमा रहेको बालुवा माविमा विद्यार्थीहरु अध्ययन भ्रमणकालागि संघीय संसद बानेश्वर भवनमा पुगेका छन् । बुधबार जुद्ध बहादुर शाही सामाजिक शिक्षकको अनुरोधमा पुर्व राजदुत तथा पराराष्ट्र सहसचिव कृष्ण प्रसाद ढकालको सहयोगमा व्यवस्थापिका संसद बैठकमा कक्षा १० का विद्यार्थीहरुलाई संसद भवनमा गएका हुन् । विद्यार्थीहरुले व्यवस्थापिका संसद बैठक संचालनका पद्धतिलगायतका विषयमा सामान्य ज्ञान...
सल्यान : कर्णाली प्रदेशमा लम्पी स्किन रोगबाट ७ हजारभन्दा बढी पशुचौपाया मरेका छन्। कर्णालीका १० जिल्लामध्ये जुम्लाबाहेक ९ जिल्लामा महामारीका रुपमा फैलिएको रोगबाट हालसम्म ७ हजार ६३२ पशुचौपाया मरेको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार लम्पी स्किन रोगबाट सबैभन्दा धेरै जाजरकोट प्रभावित देखिएको छ। जाजरकोटमा २ हजार ४३० पशुचौपाया मरेको मन्त्रालयका निमित्त सचिव...
सल्यान : सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान १०:३० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जाँदै गरेको रा१ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तार स्टेमा छोइँदा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु...
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न पनि नसकिने बताएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले दिएको अभिव्यक्तिका बारेमा संसदमा आफ्ना धारणा राख्ने र भावनात्मक विषयवस्तुलाई अर्कै प्रसंगमा बोलिएका व्यक्तिगत कुरालाई लिएर सदन अवरुद्ध गर्नु उचित नभएको...
पश्चिमी युक्रेनी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन्। नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। भवनवको भग्नावशेषमा धेरै मानिस फसेको आशंका गरिएको छ। रुसी आक्रमणबाट एउटा चारतले भवनमा धेरै क्षति भएको छ भने अन्य ५०...
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरको अनुसार आज साँझ एक पुरुषको शव फेला परेको छ । भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी खस्राङखुसरुङ खोलाको टुमोचा पुल नजिक करिडोर सडकमा अन्दाजी ३५÷४० बर्षको पुरुषको शव स्थानीयले देखेका थिए । ऐकिन नामथर वतन नखुलेका पुरुष व्यक्ति उत्तानो अबस्थामा मृत रहेको छ भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रभाग व्यासीबाट प्र.ब.ना.नि.रामचन्द्र पोखरेलको...
मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन्। पौडी खेलेको स्थानबाट २५ किलोमिटरमुनि सात जनाको शव भेटिएका एक जना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।
गत शुक्रबार पूर्वीराज्य तेरेङ्गगानुको चुकाई जिल्लाको जङ्गलमा रहेको जेराम मावारमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा चारदेखि ४० वर्षको उमेर समूहका मानिसले ज्यान गुमाएका छन्। स्थानीय प्रहरी प्रमुख हान्यान रामलानका अनुसार नदीले बगाएर ज्यान...
सल्यान : जिल्लाको बागचौर नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्।
बुधबार बिहान जिल्लाको बागचौर–२ थारमारे बजारबाट वडा नं. १ ठिनवाङ जिउला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्र्याक्टर ठिनवाङ जिउलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा परी चालक बागचौर नगरपालिका १ गैरावेदका २४ वर्षीय युवराज रोकाय, ४५ वर्षीय कालिबहादुर बस्नेत...
काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैँछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वविद्यालय विद्येयक २०८० को सबन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देशसहितको विद्येयक टेबुल हुनेछ।संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता...









