Monday, September 28, 2026
Home राजनीति एलिजा गौतमले यस्तो लेखेर छोडिन् पार्टी

एलिजा गौतमले यस्तो लेखेर छोडिन् पार्टी

89

काठमाडौं । पाँच महिनाअघिमात्र नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी अभिनेत्री पार्टीकी नेता एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन्। बिहीबार फेसबुकमा स्टाटस लेखेर गौतमले आफू सक्रिय राजनीतिबाट बिदा लिएको जानकारी गराएकी हुन्। उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग प्रभावित भएको र तत्काल सक्रिय राजनीतिबाट बाहिरिँदै समाज सेवामा लाग्ने बताएकी छन्।

‘