काठमाडौं : संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी परियोजना चाँडै सम्मन्न गर्नुपर्ने बताएका छन्।शुक्रबार ललितपुरको च्यासलस्थित नेकपा एमालेको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्दै लुले एमसीसी परियोजना अब पूर्णरूपमा शुरु गर्ने जानकारी दिए। उनले वरिष्ठ अधिकारी आएर परियोजना आरम्भ गर्ने बताए। उनले एमसीसी परियोजना अगाडि बढाएकोमा धन्यवाद दिए।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारे।उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता...
काठमाडौँ : एघारौँपटकमा पूर्णता पाएको मन्त्रिपरिषद् फेरि हेरफेर हुने भएको छ। गत पुस ११ गते प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब ६ महिनामा गत जेठ ९ गते २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।राष्ट्रपति निर्वाचनमा गठबन्धन बदलेपछि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद्लाई पूर्णता दिन थप कठिन भएको थियो। शुरुदेखि नै रोजेको मन्त्रालय नपाएको जनमत पार्टी तीन महिनापछि सरकारबाट बाहिरिएको थियो।पुस ११ गते...
तनहुँ : आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदी रम्घाबारे नसुन्ने सायदै कोही होलान्। आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढ्नुपर्नेमा त्यस्तो हुन सकेको छैन।पर्यटकीय पूर्वाधारका रूपमा भानुका साहित्यिक सङ्ग्रहालय, पक्की सडक, होटल, घरबासलगायतको प्रबन्ध नहुनुले पनि यस्तो भएको हुनसक्छ। भानुसँग जोडिएको घाँसीकुवा पृथ्वीराजमार्गमा बनाइएको छ। चुँदीरम्घामा हेर्नैपर्ने भानुसँग जोडिएका विशेष स्मृतिस्थल निर्माण गरिएका छैनन्।नेपाल...
दमक : झापामा गएराति छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पुलमा प्र१–०१–००२ह २६७ नम्बरको अटोसँग ठोक्किँदा र सोही दिशातर्फ जाँदै गरेको मे७प ८५९४ नम्बरको मोटरसाइकलमा सवार झापा बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको छ।मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ का ५७ वर्षीय जीवन सुवेदी घाइते भएका छन्। प्रहरीले अटोचालक झापा गाउँपालिका–२ का...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुविरुद्धको अभियान सञ्चालन गर्न पुनः आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी दैनिकजसो पानी परेसँगै डेंगु संक्रमण बढ्न थालेपछि सबै कर्मचारीलाई आफ्नो कार्यालय वरिपरि सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरेको जानकारी दिए। उनका अनुसार मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरपर...
काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन्। दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार लुको भ्रमणको औपचारिक घोषणा गरेको हो। ‘उहाँ फेरि नेपाल आउन उत्सुक हुनुहुन्छ,’ दूतावासले फेसबुक पोस्ट गरेको छ । लु अहिले दक्षिण एसिया...
धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीका पीए श्रीकान्त राना (बैतडी स्थायी घर) डिलासैनी गाउँपालिकामा पनि नियुक्ति लिएको खुलेको छ। करिब ४/५ महिना अघि रानाले डिलासैनीमा राजनीतिक नियुक्ति लिएको खुलेको हो।सद्भावना दूत एवं स्वयंसेवकका रूपमा रानाले नियुक्ति लिएर भत्ता लिइरहेको बताइएको छ। दोहोरो जिम्मेवारी लिएर सरकारी सेवासुविधा लिइरहेका उनको बारेमा विभिन्न टीकाटिप्पणी भइरहेको छ। गाउँ कार्यपालिकाबाट कार्यविधि...
भारत हरियाणास्थित कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् ।सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला एक जना बाढीपीडित महिलाले ‘तिमी अहिले किन आयौरु’ भन्दै भीडबाट निस्केर थप्पड हानेकी हुन् । पानीको सुमचित व्यवस्था नहुँदा बाढी आएकामा क्रुद्ध उनले सांसदलाई पिटेकी हुन् ।उक्त...
काठमाडौं : राजनीतिक दलले दल दर्ता गर्दा पाँच सय जना मतदातालाई सनाखतका लागि निर्वाचन कार्यालयमा अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था गरिएको छ।यसअघि भने दल दर्ताका क्रममा दलको सदस्य रहने प्रतिबद्धता जनाएका मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर गरेको विवरण बुझाए हुने व्यवस्था थियो।निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले आयोग पदाधिकारीको असार २४ गतेको बैठकले उक्त...








