काठमाडौं : नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीलाई वृद्धि गरिएको शुल्क फिर्ता लिन माग गरेको छ।क्रान्तिकारीका अध्यक्ष पन्चासिंहले आज (आइतबार) विज्ञप्ति जारी गर्दै अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरी निजी संस्थाहरूको मिलोमतोमा शुल्क वृद्धि गरिएको भन्दै फिर्ता लिन माग गरेकी हुन्।वृद्धि गरिएको शुल्क तत्काल फिर्ता लिई पुरानै शुल्कमा पठनपाठन गराउन अखिल क्रान्तिकारीले...
काठमाडौं । आन्तरिक विवाद चुलिँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीकोएक समूहले अर्को समूहलाई कुटपिट गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी पुगेको छ। आगामी मंसिरमा रास्वपाको महाधिवेशन तय भएको छ। महाधिवेशनका लागि जिल्ला, क्षेत्र तथा गाउँ तहसम्म पार्टीको संगठन विस्तार गरिरहेकोरास्वपा रुपन्देहीमा भने नेतृत्व हत्याउने दाउपेचकै कारण एक समूहले अर्को समूहका कार्यकर्ताको सदस्यता खारेजी गर्ने र कुटपिट गर्ने तहसम्म पुगेको...
भक्तपुर । एसइईमा भक्तपुर नगरभित्रका विद्यालयहरुमा मेधा मावि उत्कृष्ठ भएको छ । नगरपालिकाले सार्वजनिक गरेको एक तथ्यांका निजि तथा सामुदायिक गरेर ५९ वटा विद्यालय रहेका छन् ।
पहिलो नम्बरमा सामुदायिक तर्फको मेधा मावि सर्वोकृष्ठ रहेको छ ।यस्ता छन् १० उत्कृष्ठ विद्यालयहरुः
१. मेधा मावि
२. लनर्स एकेडेमी
३. सैनिक आवसिय
४. द राइजिङ सेकेण्डरी
५. राजर्षि गुरुकुल
६. इष्ट पोइन्ट एकेडेमी
७. जेन्यूइन
८. ग्याटिएर फ्युचर
९. महेन्द्र विद्या...
काठमाडौ । नेपाल प्रहरीको अनुसार काठमाडौंको कोटेश्व्रस्थित कान्तिपुर गेष्ट हाउसमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित कान्तिपुर गेष्ट हाउसमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ५ घर भएका ४१ वर्षीय यादव प्रसाद सापकोटा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार गेष्ट हाउसमा बसेका उनी शनिबार विहान गेष्ट हाउसको कोठा नम्बर ३०३ मा मृत फेला परेका...
भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगरपालिका- ७ नं वडा कमिटी गुण्डूको अध्यक्षमा गणेश वाग्ले चयन भएका छन् । शनिबार भएको दोस्रो वडा अधिवेशनबाट सर्वसम्मत रुपमा पदाधिकारी र सदस्यहरु सहित २८ जनाको कमिटी चयन भएको नगर कमिटीका अध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिएका छन् । नव निर्वाचितलाई एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले पद तथा गोपनियता सपथ गराएका थिए ।...
काठमाडौं : कानुन मन्त्री धनराज गुरुङले सरकारले भ्रष्टाचारको फाइल खोल्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार ढल्ने हल्ला फैलाउन थालेको बताएका छन्। शनिबार तमू संघको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारले भ्रष्टाचारका फाइल खोल्दै गर्दा विपक्षीबाट सानो स्वरमा सरकार ढल्छ भनेको सुनेको बताएका हुन् । ‘सरकारको मिसन सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि र जनतालाई डेलिभरी दिनका...
बैतडी : भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ।नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति गरेको हो।यसअघि बिहान ७ बजे मात्रै खुल्ने झुलाघाट नाका अब बिहान ६ बजे खोल्ने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश...
काठमाडौं : काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा रहेका नेवार समुदायले आज गथामुगः चर्हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदैछन् । यो समुदायमा प्रत्येक वर्ष श्रावण कृष्ण पक्षको चतुर्दशीका दिन यो पर्व मनाइन्छ। यो पर्वमा घण्टाकर्ण राक्षसको पुत्ला बनाई जलाउने र भूत, प्रेत र पिशाचलाई धपाउने विधि गरिन्छ। घरको मूल ढोका र मुख्य निदालमा पञ्चरंगी मयुरको प्वांख र तीनमुखे फलामको किला ठोक्ने...
खलङ्गा : भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्याएको छ।
भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।बिहीबार र शुक्रबार लगातार सडक निर्माणका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गा...
काठमाडौं : नेकपा एमालेका नेता डा. भीम रावलले नेपालको हितमा र नेपालकै आयोजना भए एमसीसी कार्यान्वयनका लागि अमेरिकाले किन दबाब दिएको भनी प्रश्न गरेका छन्।अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुको भ्रमण र दौडधुपप्रति टिप्पणी गर्दै नेता रावलले तारन्तार आएर ठूला दल दलका नेतालाई भेटेको र एमसीसी कार्यान्वयनका लागि धम्की दिएको भन्दै आपत्ति जनाएका छन्।‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको...









