Tuesday, April 21, 2026
Home Blog Page 287
मकवानपुरमा एक जना किशोरीको शव फेला परेको छ। आइतबार बिहान ६ बजे भीमफेदी गाउँपालिका-८ माण्डुस्थित बागमती खोलामा किशोरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक कार्कीले जानकारी दिए। माण्डु हाइड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्याउने ठाउँमा शव फेला परेको हो। मृतक किशोरीको पहिचान खुलेको छैन। अन्दाजी १६/१७ वर्षकी देखिने किशोरीको शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय...
काठमाडौं : काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।शनिबार राति तारकेश्वर नगरपालिका–५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।मृत्यु हुनेमा नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीय आश्मा तामाङ छन्। उनीहरु बाबुछोरी हुन्।...
काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्। नेपाली काँग्रेसले पार्टीलाई सुदृढ बनाउन चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत धनुषामा खटिएका केन्द्रीय सदस्य महरले सरकार जनताको जनजीविकाको सवालमा गम्भीर नरहेको आरोप लगाए। जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै महरले गठबन्धनको साझा अवधारणाअनुरूप जनताको पक्षमा सरकारले काम नगरिरहेकोमा आपत्ति जनाए। महरले सुन तस्करी प्रकरणमा...
काठमाडौं : सरकारले अति विशिष्ट व्यक्ति भिभिआइपी र विशिष्ट व्यक्ति भिआइपीको स्वास्थ्य उपचार समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो।समितिमा प्रा डा भगवान कोइराला, डा सन्दुक रुइत, डा भोला रिजाल, प्रा डा शैली प्रधान, प्रा डा रविमान श्रेष्ठ, प्रा डा...
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरूमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको नेतृत्वको टोलीले अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजुको एनबी मल पसलमा छापा मारी सिलबन्दी गरेको हो।सरकारको...
माओवादी केन्द्रले २०७८ पुसमा प्रज्ञा प्रतिष्ठानको जुन हलमा बसेर महाधिवेशन गरेको थियो, त्यसयताको चौथो केन्द्रीय कमिटी बैठक त्यही हलमा सञ्चालन गरिरहेको छ।शुक्रबार तेस्रो दिनको बैठक सकिँदासम्म ४०७ मध्ये माओवादीका झन्डै सय जना केन्द्रीय सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को मौखिक प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका छन्।लिखित प्रतिवेदन वितरण नगरिएकाले साउन १७ गते प्रचण्डले वाचन गरेको प्रतिवेदन सम्झिएका आधारमा उनीहरूले टिप्पणी...
अहिले आँखा पाक्ने रोग एडिनो भाइरसले गर्दा भएको हो। यो प्रकोपको रूपमा बढेको छ। भाइरसको कारणले भएकाले यो बढी संक्रामक छ। वर्षा हुने मौसममा यस्तो हुन्छ। जुलाई र अगष्ट महिनामा दक्षिण एसियामै आँखा पाक्ने रोगको समस्या बढेको छ। प्रतिरोधी क्षमता कमजोर भएका, रूघाखोकी भएकाहरूलाई पहिला आँखा पाक्ने रोग देखिन्छ। आँखा पाक्ने समस्या र रूघाखोकीको समस्या सँगै आउँछ।आँखा पाक्ने रोगका...
नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरू गरेको छ।महामन्त्री विश्वप्रकाशशर्माका अनुसार शनिबारदेखि सुरू भएको आन्तरिक अभियान १० दिन चल्नेछ।ाउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणका लागि सुरूमा आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्यहरूलाई अभियानमा परिचालन गरेको छ। उनीहरूले संगठन बलियो बनाउन जिल्ला कार्यसमिति लगायत पार्टीका...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरूसँग स्पष्ट रूपमा आफ्ना भनाई राख्नुपर्ने बताएका छन्। शनिबार वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले छिमेकी मुलुक भारत र चीनसँग आफ्ना समस्याहरू राख्नुपर्ने बताए। केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। ‘हामीले हाम्रा...
काठमाडौं: हामी खाना छिटो वा कम समयमा पकाउन प्रायः प्रेसर कुकरको मद्दत लिन्छौँ। यसमा तपाइँ आफ्नो मनपर्ने खाना सजिलै पकाउन सक्नुहुन्छ।तर, केही खानेकुरा यस्ता छन्, जसलाई प्रेसर कुकरमा पकाउन निषेध गरिएको छ । किनभने ती खाना स्वास्थ्यका लागि खतरनाक हुन्छन्। वास्तवमा, खाना पकाउने कला मात्र होइन विज्ञानसँग पनि सम्बन्धित छ।आज हामी खाना पकाउनु पछाडिको विज्ञानको बारेमा कुरा गर्ने...