Saturday, April 25, 2026
Home Blog Page 276
काठमाडौ । सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनामा दुई जना युवाको मृत्यु भएको छ । चौताराबाट बाह्रबिसे जादै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्यान्करले ठक्कर दिदा मोटरसाइकलमा सवार नवीन पाण्डे र समीर दाेङको मृत्यु भएको हो । शनिबार दिउँसो सवा १ बजे चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।अरनिको राजमार्गमा खाडिचौरबाट बन्देउ जाँदै गरेको...
काठमाडौं । भर्खरै संसार कोरोना भाइरसको प्रकोपबाट बाहिर निस्केको छ तर अहिले फेरी अर्को खतरनाक भाइरसले चुनौती थपिदिएको छ । कोरोनाको छिटपुट मामिलाहरू बीच केरलामा एक भाइरस भेटिएको छ, जसले सबैको चिन्ता बढाएको छ। कोरोनापछि केरलामा निपाह भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ ।केरलामा निपाह भाइरसको ५ भन्दा बढी केस फेला परेका छन् र सयौँ व्यक्ति पीडितको सम्पर्कमा आएकाले...
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरको अनुसार मध्यपुरथिमिको वनमा एक जना महिलाको शव भेटिएको छ । शनिबार बिहान मध्यपुरथिमी नगरपालीका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा महिलाको शव देखिपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए ।प्रहरी परिसरका सूचना अधिकारी डीएसपी बसन्त पाठकका अनुसार घाँसपात काटन गएका स्थानियले रुखमा सलको पासो भएको, शरिरमा कुर्था सुरुवाल लगाएको सडेगलेको अवस्थामा लास दखेका थिए । उक्त खबर...
सुर्खेत । सल्यानमा आमा छोरीको शव भेटिएको छ । त्रिवेणी गाउँपालिका–२ काँरागिठीमा आमा छोरीको शव जलेको अवस्थामा भेटिएको हो । एक तल कच्ची घरमा बस्दै आएका २८ वर्षीय रेवती थापा र उनकी छोरी रितुको शव जलेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए ।उनमा अनुसार स्थानीयले ग्यास चुहावट हुँदा आगो लागेको हुनसक्ने अनुमान...
-राम शरण देउजामुलुकमा आर्थिक मन्दी चरम उत्सर्गमा छ । केही समय अघि बैंकहरुको सी डी रेसियो ९०% भन्दा माथी चढिसकेको थियो । हाल बैंकहरुमा लगानी योग्य रकम ४ खर्बको हाराहारीमा छ भन्ने सूनिन्छ । तर बजारमा ऋणको माग शून्य छ । बैकको ब्याजदर घट्नुको साटो बढदो छ । केही सहकारीहरुका संचालकहरुले डोपोजिट भएका रकमहरु अपचलन गरेर धरासायी बनाएका...
नेपालीहरु बत्ति बालेर तथा नाङ्गो भएर सेक्स गर्न चाहँदैनन् । यस विषयमा लामो समयको अनुसन्धान गरिरहेकी मनोविद् करुणा नेपाली यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छन् ।नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा कुराकानी...
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई आज दिउँसो  पौने २ बजे भारत जाँदैछन् । पार्टीको प्रवास कमिटीको निमन्त्रणामा डा.भट्टराई ७ दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल, अन्तर्क्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने डा.भट्टराईका प्रमुख स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।पोखरेलका अनुसार भारत...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२३/०२५ कार्यकालका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा ११औं महाधिवेशन हुँदैछ । उक्त महाधिवेशबाट चयन हुने नयाँ नेतृत्वका लागि हालका उपाध्यक्ष श्रेष्ठले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा श्रेष्ठले पाँच नीतिगत योजनासहितको...
नेपाल प्रहरीले काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा थप चार जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरी उच्च स्रोतका अनुसार अहिले उनीहरूको परिचय गोप्य राखिएको छ।शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको थियो।नवीनलाई भाइ...
-सुजन तिमिल्सिनानेपाल स्टक एक्सचेन्ज (नेप्से) यो वर्ष २०२३ को सुरुदेखि नै ओरालोको प्रवृतिमा रहेको छ । नेप्से परिसूचकले जनवरीदेखि आफ्नो मूल्यको १०% भन्दा बढी गुमायो, र हाल करिब १,९०० अंकमा कारोबार गरिरहेको छ । यो गिरावट धेरै कारणहरु छन् । ती मध्ये केही यस प्रकार रहेका छन् । कमजोर आर्थिक वृद्धिः नेपाली अर्थतन्त्र पछिल्ला महिनाहरूमा हामीले अपेक्षा गरे भन्दा सुस्त गतिमा...