Wednesday, April 29, 2026
Home Blog Page 269
काठमाडौं । बझाङमा भूकम्पबाट एक जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ...
काठमाडौं । ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको हो । सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएको हो । बाटो क्रस गर्ने क्रममा उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो ।धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल...
काठमाडौं । आज मंगलबार बझाङमा केन्द्रविन्दु भएर  पटक पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सबैभन्दा ठूलो धक्का दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो, जुन पहिलो थियो ।‘३ बजेर ६ मिनेटको मेनसकपछि ४ रेक्टरमाथिका ३.४ वटा परकम्प गएका...
काठमाडौं । इन्द्रजात्रा हेर्न न्युरोड पुगेका एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ। धारिलो हतियार प्रहारबाट घाइते भएका उनको अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै मृत्यु भएको हो। सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका(४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीमाथि प्रहार भएको हो।घाइते भएका कार्कीलाई ट्रमा सेन्टरबाट रिफर गरेर मनमोहन अस्पताल पुर्‍याउँदा...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो। मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार प्रतितोला आठ सय रुपैयाँ, बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ, शुक्रबार प्रतितोला आठ सय रुपैयाँ, आइतबार प्रतितोला आठ सय रुपैयाँ, सोमबार प्रतितोला एक सय रुपैयाँ र...
भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सञ्चालन भएको विराट पितृ मुक्ति महायज्ञको आज छैठौं दिन हो । यहाँ नेतादेखि सर्वसाधारणको बाक्लो उपस्थिती भएको देख्न सकिन्छ ।छोरीको घर जेष्ठ नागरिक आश्रमको सहयोगार्थ सञ्चालन भएको विराट ज्ञान पितृ मुक्ति महायज्ञको विभिन्न धार्मीक कार्यक्रम हुदैं आएको छ । १७ दिनसम्म सञ्चालन हुने उक्त महायज्ञ आगामि असोज २७ गतेसम्म...
काठमाडौं । भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ । प्रेस क्लब अफ इण्डियाका अनुसार मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो । उसले पत्रकारका घरमा छापा मारिनु चिन्ताजनक भन्दै घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै यसबारे औपचारिक जानकारी दिन सरकारसँग मागसमेत गरेको छ ।केही समय अगाडि न्यूज क्लिक पोर्टलमाथि चीनबाट...
यौन स्वास्थ्य । योनी अर्थात् महिलाका प्रजनन अंगको मुख्य भागको हकमा पनि लागू हुन्छ । महिलाको योनीको आकारले के फरक पर्छ रु यो युगौंदेखि उठ्दै आएको प्रश्न हो । यो प्रश्नबारे बढी चासो राख्नेहरुमा पुरुष रहने गर्छन् तर स्वयं महिलाको हकमा पनि यो कुरा कम चासोको विषय चाहिँ होइन । महिलाहरुले यो विषयमा खासै कुरा गर्न नचाहन पनि सक्छ,...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय सदस्य नवराज पनेरू ९राजु० लगायतलाई अनुशासनको कारबाही गरेको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी हित र स्वार्थमा आघात पुग्ने गरी अनुशासनहीन कार्य गरेको भन्दै झापाका पनेरूसहितलाई कारबाही गरेको हो। यस्तै मोरङ जिल्ला कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनु भएको छ ।
भक्तपुर ।  श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एसईई उतिर्ण बाल बचत कर्ताहरुलाई सम्मान गरेको छ । चागुनारायण नगरपालिका वडा न. ६ मुख्य कार्यालय यस सहकारीको युवा तथा बाल बालिका उपसमितिको आयोजनामा २०७९ सालमा एसईई  उतिर्ण बाल बचत सदस्य सम्मान तथा छात्रबृत्ती वितरण कार्यक्रम सम्पन्न गरेको सस्थाका सचिब जयराम बास्तोलाले जानकारी दिनुभएको छ ।बास्तोलाका अनुसार कार्यक्रममा...