बझाङ : ‘घर त टालियो मन कसरी टालौं,’ इजरायल हमलामा परि छोरा गुमाएका जयपृथ्वी नगरपालिका–११ भोपुरका ६७ वर्षीया धनलाल आउजी सान्त्वना दिन जाने सबैसँग एकोहोरो भनी रहन्छन्। १४ दिनदेखि उनी एकोहोरो ‘छोराको मुख हेर्न पाए हुन्थ्यो’ भनेर कराई नै रहेका छन् धनलालको घर गएको असोज १६ गतेको भूकम्पले भत्कायो। त्रिपालमुनि बास भयो। घर भत्किएको पीडा छँदैथियो,...
हृदयघातबारे कुराकानी गर्नका लागि थोरै मात्रै मानिस इच्छुक हुन्छन्। किनभने धेरै मानिसको सोचाइ हुन्छ कि मलाई हृदयघात नै हुँदैन। प्रत्येक व्यक्तिहरुले हृदयघातका बारेमा जान्नु आवश्यक छ भन्ने मलाई लाग्छ। यसका लक्षणहरु र प्रारम्भिक उपचारका बारेमा ज्ञान सबैलाई हुन आवश्यक छ। तपाईमा रहेको ज्ञानले तपाईको घर परिवार इष्टमित्र तथा कतिपय नजिकका व्यक्तिहरुलाई जोगाउन सकिन्छ। म यहाँ हृदयघातको बारेमा...
काठमाडौं : सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नेपाल र इजिप्टबीचको युवा तथा खेलकुद सम्बन्धी यसैसाथ संलग्न मेमोरण्डम अफ अण्डरस्टा्याण्डिङ बिटुइन द गभर्मेण्ट अफ नेपाल एण्ड द गभर्मेण्ट...
पश्चिम जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ जना घाइते भएका छन् । जापानको नारा प्रिफेक्चरमा बुधबार प्राथमिक तहका विद्यार्थी बोकेको बस र ट्रक ठोक्किँदा बालबालिका सामान्य घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । प्रहरीका अनुसार ३४ जना बालबालिका बाकेको बस काशिहराको राष्ट्रिय राजमार्ग चोकमा स्थानीय सम अनुसार बिहान ८ः५५मा ठोक्किएको थियो।तिनीहरूमध्ये १८ जनालाई शारीरिक पीडा भए...
पाल्पा : निकै फुर्तिलो र जाँगरिलो देखिने ४१ वर्षे युवा प्रायः बारीमै रमाइरहने। सामाजिक तथा राजनीतिक काममा पनि सक्रिय रिब्दीकोट गाउँपालिका–४ फूलबारीका तुलबहादुर अधिकारी। उनले व्यावसायिक खुर्सानी खेती थालेका छन्। अहिले घरमाथिको पाखो बारीभरि लटरम्म खुर्सानी फलेका छन्। केही पाकेर रातै छन्। केही पाक्ने अवस्थामा छन्। यतिवेला ती खुर्सानी टिपेर बेच्न तुलबहादुरलाई भ्याइनभ्याइ छ। वैशाख–जेठ महिनामा खुर्सानीका बिरुवा रोपेका...
काठमाडौं : नेपाल र हङकङबीचको खेल जारी छ। त्रिकोणात्मक सिरिज अन्तर्गत आजको खेलमा टस जितेर पहिला बलिङ गरिरहेको नेपालले ९५ रनको सामान्य लक्ष्य पाएको छ। नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको हो। हङकङका लागि यासिम मुर्तजाले सर्वाधिक ३६ रन बनाएका छन्। जिशान अलीले १७ रन जोड्नुबाहेक हङकङमा...
काठमाडौ । चीन गएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हर्टअट्याक भएको छ । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुन चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई हिजो छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो ।श्रेष्ठको सचिवालयका अनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । उनको मुटुको हिजो नै एन्जीओप्लास्टी गरिएको छ । उनलाई माइल्ड...
काठमाडौं । तीन दिनको मौसम यस्तो रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन यस्तो रहको छ ।मौसम विश्लेषण (Meteorological Analysis)हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।२०८० कार्तिक ०२ गते (बिहीबार)दिउँसोː देशको...
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।यसअघि गत साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको...
काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ । मलेसियामा भइरहेको युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा नेपालले विशाल स्कोर बनाएको हो । नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो ।नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्वपूर्ण...









