कठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विवादित व्यक्तिलाई मन्त्री बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उथलपुथल गरेको आरोप लगाएको छ। बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस सचेतक सुशीला थिङले सहकारी ठगीमा सम्लग्नलाई गृहमन्त्री बनाएको भन्दै आक्रोश पोखेकी हुन्। ‘केही दिनदेखि विवादस्पद मन्त्रीमको विषयमा सदनमा कुरा उठेको छ सरकारको पक्षबाट विवादस्दपद मन्त्रीलाई केही कारबाही गरेको सेन्समा प्रधानमन्त्रीले हामीले सम्बन्धित कुरालाई...
बैतडी । नेकपा एमाले बैतडीको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन भएका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नवौं अधिवेशन सोमबार उद्घाटन गरेका थिए ।पाटनमा जारी अधिवेशनले अध्यक्षमा नरेशकुमार बिकलाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उपसचिवमा हर्क धानुक र पार्वती भट्टलाई सर्वसम्मत चयन गरिएको छ । सदस्यमा पनि सहमतिको प्रयास भइरहेको...
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा रहेको मित्रश्री पाठशालाको अभिभावक दिवस तथा आफ्नो स्थापना दिवस मनाएको छ । सो अवसरमा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले दुवाकोट नगरकै व्यवस्थित शहर भएको बताएका छन् । द्रुत शहरीकरण र सुविधाका कारण वडा नम्बर २ स्थित दुवाकोट अन्य वडाको तुलनामा अगाडी रहेको उनको भनाइ छ ।मित्रश्री पाठशालाको अभिभावक दिवसलाई सम्बोधन गर्दै...
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा निर्वाचन भएको थियो। नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन्।दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको छ भने विपक्षमा १७ मत परेको...
भक्तपुर । क्वालिटी ईंग्लिश सेकेण्डरी स्कूलले आफ्नो रजत जयन्ती महोत्सव भव्य रुपमा मनाएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदीमा अवस्थित सो विद्यालयको रजत जयन्ती सोमबार भक्तपुरमा सम्पन्न भएको हो । वि. सं. २०५५ सालमा स्थापित सो स्कूलको रजत जयन्तीको अवसरमा शिक्षक, विद्यार्थी सम्मान, पुरस्कार वितरणका साथै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष...
स्वस्थ हुन लागि हाँस्ने मन्त्र त तपाईंहरुले सुन्नु भएकै होला। अब स्वस्थ हुन नाच्नुस् पनि। नाचले शरीरसंगै दिमागमा पनि सकारात्मक असर पर्छ। पढौं नाचका फाइदा :तौल घटाउन लाभदायक :
नाच्दा शारीरिक अभ्यास हुन्छ। यसबाट १०० देखि ४०० सम्म क्यालोरी घट्छ।
मनोरञ्जक अभ्यास
जसलाई सामान्य अभ्यास गर्न बोर लाग्छ, उनीहरुका लागि नाच एक मनोरञ्जक अभ्यास हुन सक्छ।
बडी टोन मजबूत
नाचबाट...
काठमाडौं : कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायव निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ। यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, “जुनेली...
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' लाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेका हुन्। ाथै कांग्रेसले फागुन ३० को प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थिति हुन पनि निर्देशन दिएको छ। प्रचण्डले सत्ता...
भक्तपुर । सूर्यविनायक नगरपालिकाले दुई उत्कृष्ट करदातालाई आइतवार सम्मान गरेको छ । नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाले सबै भन्दा धेरै कर बुझाउने ग्रिन भिलेज हाउजिङ प्रा.लि.लाई सर्वोत्कृष्ट करदाता र निक भुजिक हाउजिङ प्रा। लि।लाई उत्कृष्ट करदाताको सम्मान गरेको हो ।सो अवसरमा नगरप्रमुख बासुदेव थापाले पहिलो कार्यकालसहित ७ वर्षे कार्यकालमा गरेका कार्यहरुको विवरण प्रस्तुत गर्दै शुन्यमा...
काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन थालेको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले भवनको उद्घाटन गर्दै जनचाहना अनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुने बताए ।मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवनको आइतबार उदघाटन गर्दै उनले संविधानको भावना...










