साउन ३०,
महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउनु हुने जानकारीसमेत दिइयो । धनुषाका शहीद रामवृक्ष यादवको २४ औँ स्मृतिसभामा सहभागी हुन...
साउन ३०,
काठमाडौं । कलाकार कलाकार बीचको मैत्रीपूर्ण फुटबल ‘हिलो कप’ सम्पन्न भएको छ । राजधानीको पेप्सीकोला स्थित टाउन प्लानिङमा चलचित्र तथा गीत, संगीत क्षेत्रका सर्जकहरुको मैत्रीपूर्ण फुटबलमा १२ टोली एक आपसमा भिडेका थिए ।
नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डमा सहभागी कलाकार बीच सद्भाव प्रदान गर्ने उदेश्यले फुटबल आयोजना गरिएको बक्स अफिसले जनाएको छ । साउन महिना झरी...
साउन ३०,
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ । खुद्रा तरकारी व्यापारीलाई वार्षिक १२ सय र ठेलामा फलफूल बिक्री गर्नेलाई १५ सय कर तोकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले भैँसी बेच्दा एक हजार कर तिर्नुपर्ने भएको छ । खसी...
साउन ३१,
उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्रियुगा नगरपालिका–१२ डिएमगेटका २६ वर्षीय विकास परियार र सोही नगरपालिका–६ कोलालपता बस्ने केशवलगायत अन्य व्यक्ति उक्त घटनामा संलग्न रहेका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताउनुभयो...
हेमराज ढकाल
साउन ३०,
काठमाडौ । वि.स २०७२ सालको बैशाखमा गएको विनाशकारी भुकम्पले भत्किएका गुम्बा तथा विहारको पूर्ननिमार्णमा ढिलाई भएको भन्दै विरोध प्रर्दशन भएको छ । बुधबार नेपाल गुम्बा विहार महांसघको आयोजनामा काठमाडौको भृकृटी मण्डवबाट सुरु भएको विरोध ¥याली शहिदगेट जमल हुदैं शान्ति वाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रर्दशनको क्रममा विगतमा भएको ६ बुदेँ सहमतिको कार्यान्वयन गर्दै गुम्बा...
साउन ३०,
उदयपुर । स्थानीय तह र जिल्ला समन्वय समितिले तत्काल गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको छ । तर, पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटको त्रियुगा तथा बरुवा खोलाबाट रात्रिको समयमा व्यापक गिट्टी, बालुवा ढुङ्गा तस्करी बढेको छ । ती खोलाबाट त्रियुगा नगरपालिका र जिल्ला समन्वय समिति उदयपुरले असारदेखि भदौसम्म तत्कालको लागि स्थानीय खोला र नदीनालाबाट गिट्टी, बालुवा...
Nuwakot, Aug 15 (RSS): At least 40 people have been injured in an accident involving a passenger bus today. The bus en route to Kathmandu from Bungtang met with an accident at around 10:30 am at Lamatar of Bidur Municipality-9. As stated by the police, the bus (Ba 2 Kha 2804) fell some 40 meters down the road as...
साउन ३०,
काठमाडौं । भारतले नेपालका विभिन्न सामाजिक संघ, संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ। भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपालस्थित भारतीय दुतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बसहरु उपलब्ध गराएको हो। बुधबार लैनचौरस्थित दुतावासमा आयोजित समारोहमा भारतीय राजदुत मञ्जीवसिंह पुरीले नेपालका विभिन्न संघ,...
साउन ३०,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद मीना सुब्बाले सुन तस्करीमा साना माछा मात्रै पक्राउ गरेको र ठूला माछा भनिएकाहरू खुल्लम खुला भएकोमा सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले प्रश्न गरिन्, सुन तस्करीका भुरा माछाहरू पक्राउ पर्दा ठूला माछा कुन नदीमा पौडी खेलिरहेका छन् ? उनले शपथको सुरुमा मन्त्रीहरूको काम राम्रो भएपनि अहिले सुस्त भएको...
साउन ३०,
शिलु भट्टराईगायनमा जम्दै गरेकी गायिका हुन् । गुल्मीमा जन्मिएर लोक गीत सङ्गीतलाई अँगाल्दै आएकी उनले ४ वर्ष अगाडि यो क्षेत्र रोजेकी थिइन् । छोटो समयमै श्रोताको मनमा दर्बिलो डेरा जमाउन सफल उनको पहिलो गीत ‘घुम पाकुम घुम’ हो । उनलाई गायनमा उचाइ दिने काम भने ‘मुखियाको छोरो’ले गर्यो । त्यसपछि उनका ‘ठाउँको ठाउँ ढल्ने गरी’, ‘भँगेरी चरी’ जस्ता...




