Friday, June 19, 2026
Home Blog Page 1920
भदौ २०, चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो । टोलीका सदस्य एवं अन्तरदेशीय प्रसारण लाइन आयोजनाको नेपालतर्फका प्रमुख कोमल आत्रेयका अनुसार तिब्बतले हाल सिचुवान र कन्काइबाट विद्युत्...
भदौ १७, काठमाडौँ । सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुुक्त इजलासले दिएको निर्देशनात्मक आदेशको आज पूर्ण पाठ जारी गर्दै विदेशमा बस्ने सबै नेपाली नागरिकलाई आगामी निर्वाचनदेखि सहभागी गराउने आदेश जारी गरेको हो । आदेशमा...
भदौँ १७, एजेन्सी । दक्षिण कोलकाताको हरदेवपुर इलाकामा १४ नवजात शिशुको लाश भेटिएको छ । लाश भेटिएसंगै उक्त इलाकामा सनसनी मच्चिएको भारतीय संञ्चार माध्यमहरुले जनाएका छन् । शिशुका लाश टिनले बारिएको अवस्थामा रहेको खाली जमिनमा सफाई मजदुरले फेला पारेका थिए । भारतीय प्रहरी यसबारे अनुसन्धान गरिएको जानकारी दिएको छ । प्रहरीको अनुसार प्लास्टिकमा बेरिएको अवस्था बच्चाहरुको शव भेटिएको हो...
भदौ १७, बेइजिङ । चीनमा सुँगुरबाट सोही जातका चौपाया फैलिने ज्वरो [स्वाइन फेभर } को प्रकोप नियन्त्रणका लागि ३८ हजारभन्दा बढी सुँगुर मारिएको चिनिँया समाचार समिति सिन्ह्वाले आइतबार जनाएको छ । विश्वको सबैभन्दा धेरै सुँगुर उत्पादक राष्ट्रका विभिन्न भागमा अफ्रिकन स्वाइन फेभरको प्रकोप देखिएपछि रोग नियन्त्रणका लागि उक्त उपाय अवलम्बन गरिएको हो । उक्त रोगको समस्या चीनका विभिन्न पाँच...
भदौं १७, काठमाडौँ । नयाँ मुलुकी अपराध संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा छन् । आइतबार राजधानीलगायतका देशका मुख्यस्थानहरुमा डाक्टरहरु, स्वास्थ्यकर्मीहरुले अपराध संहिता विरुद्ध प्रर्दशन गरे । नेपाल चिकित्सक संघको नेतृत्वमा भइरहेको यो आन्दोलनको मारमा हजारौं बिरामीहरु परेका छन् । उपचार सेवासमेत बन्द गरेर डाक्टरहरु सडमा उत्रिएपछि अस्पतालका शैयामा भने बिरामीहरु छट्पटी रहेका छन्...
भदौ १६, काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीकाअनुसार, यही भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने उक्त संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०÷३० जना सैनिकको सहभागिता हुनेछ । सदस्य राष्ट्रका सैनिकको पहिलो पटक हुन लागेको उक्त संयुक्त अभ्यास प्रतिआतङ्कवाद...
भदौ १६, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् । पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । गत बिहीबार...
भदौ १५, काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौं आउनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं मै रहेका बेला विपक्षी दलका नेता राहुल गान्धी भने तिब्बतको कैलाश मानसरोवरको यात्रामा जाने क्रममा आज अपरान्ह पौने २ बजे काठमाडौं आइ पुग्नु भएको हो । गान्धी मानसरोवर यात्राका लागि आएपनि काठमाडौंमा बस्ने अवधि र मानसरोवरको भ्रमण तालिका भने सार्वजनिक गरिएको छैन...
यौन स्वास्थ्य । मानिसको जीवनमा चरमानन्दको अनुभूत गर्ने माध्यामको रुपम यौन रहेको छ । आनन्दको पनि उत्कर्षमा पुग्ने बाटो हो, यौन । यो आफैमा सुखद अनुभव हो । यौनको प्रसंगमा हामी लजाउने गर्छौं । यौनलाई छाडा भन्छौं । जबकी यो प्राकृतिक कुरा हो । र, सृष्टिलाई चलायमान राख्नका लागि यौनको भूमिका अपरिहार्य छ । यौनमा चरम सन्तुष्ट छ ।...
भदौ १५, झापा । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका ८ का २२ वर्षीय समीर खनाल र भद्रपुर नगरपालिका २ स्थित डिगाउँकी ७५ वर्षीया फूलमाया तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तगत बिर्तामोड...