Friday, June 19, 2026
Home Blog Page 1919
भदौं २०, काभ्रे । पर्यटकिय शहर धुलिखेलमा दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरु घुम्नको लागि आउने गरेका छन् । बाह्य तथा आन्तरिक पर्यटकहरुको धुलिखेल बसाईलाई शान्त र आरामदायी बनाउने उद्देश्य होटल धुलिखेल होलिडे इनन संचालनमा आएको छ । हाल १३ कोठमा ३० जना पाहुनालाई व्यवस्थापन गर्न सकिने संचालक हरि कुमार मैनानीले बताए । बैठक हल, आरामदायी कोठा तथा स्वच्छ एवम्...
भदौं २०, भक्तपुर । नेकपा भक्तपुर जिल्ला कमिटिका सदस्य तथा युवा पर्यटन व्यवसायी दामोदर दंगाल र उनकी श्रीमती नारायणी फुयाँल (दंगाल)ले कान्छि छोरीको जन्मदिन मानव कल्याण समाजमा मनाएका छन् । हिजो भदौं १९ गते परेको छोरी देभनाको १६ औं जन्मदिनका अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा ७ मा यातु महादेव नजिकै रहेको मानव कल्याण समाजमा नेता दंगालले खाद्य सामाग्री सहयोग...
भदौं १९, रमेश गिरी भक्तपुर । वर्षा अगावै निर्माण गर्नुपर्ने सडक ठकेदारको ढिलाइले भदौको दोस्रो साता बितिसक्दा पनि सम्पन्न नभएकाले सूर्यविनायक नगरपालिका–२ बालकोट सडकखण्ड अचेल हिँडिसक्नु छैन । बालकोट २ धारापाटीबाट ललितपुरको महालक्ष्मी नगरपालिकास्थित चाँगाथली जोड्ने सडकखण्डमा पनि खाल्डाखुल्डीले पानी जमेको छ । काठमाडौँ उपत्यका नगरविकास आयोजनाले असारको अन्तिममा सडक निर्माण गर्न लगाउदा भक्तपुर र ललितपुरका बासिन्दाले समेत सास्ती खेप्दै...
भदौं १९, वीरगञ्ज । पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट तिहारलाई लक्षित गरी तस्करहरुले अहिलेदेखि नै पटका भित्र्याउने क्रम शुरु गरेका छन् । नेपाल–भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको छ । तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, जानकीटोला, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिमरौनगढ, कचौर्वालगायतका...
भदौ १८, दार्चुला । भालुका पित्तसहित पक्राउ परेका दुई अभियुक्तलाई १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। २५ असारमा महाकाली नगरपालिका वडा नम्बर ४ बांगाबगड क्षेत्रबाट ६ थान भालुको पित्तसहित दुई जनालाई प्रहरीले प्रकाउ गरेको थियो। प्रकाउपछि जिल्ला वन कार्यालयको जिम्मा लगाएकोमा यस्तो घटना जिल्लामा पहिलो भएका कारण कारबाही प्रकियामा अन्‍योलता देखिएको थियो। आवश्‍यक...
भदौ १८, सप्तरी । अर्थमन्त्री युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन्। सप्तरी सदरमुकाम राजविराजमा सोमबार करदाता सेवा कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए। “एकल विन्दुबाट कर उठाउनुपर्नेमा धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था आएको छ,” उनले भने, ‘‘अब...
भदौ १८, काठमाडौं । धादिङ किरानचोकका कृष्ण अधिकारी आफ्नो साढे दुई वर्षको छोरालाई ज्वरो आउने र बेहोस भइरहने समस्या भएकाले उपचारका लागि आइतबार कान्ति अस्पतालमा लिएर आए। तर डाक्टरहरूको हडतालले गर्दा उपचार गराउन पाएनन् र घर फर्किए। सोमबार पुनस् जँचाउन छोरालाई लिएर आएका उनले ओपिडीमा चिकित्सक नभएपछि अस्पतालकै प्रांगणमा डुलिरहेका छन्। उले भने, ‘हिजो आउँदा डाक्टरहरूको आन्दोलन छ भन्दै...
भदौ १८, पर्वत । पर्वतको सदरमुकाम कुस्मा बजारबाट प्रहरीले जुवाखालमा छापा मारेर नौ जनालाई पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुस्मा नगरपालिका वडा नं ७ दुर्लुङचोकस्थित लेस्पार होटलबाट आइतबार साँझ छापा मारेर जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरीले मोदी गाउँपालिका वडा नं ४ का विकास पुन, मेखबहादुर पुन, हरि पुन, बलबहादुर...
भदौ १८, चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिमस्टेक० सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव बढाउनेमा जोड दिए । बिमस्टेकका कारण सार्कको महत्व नघटेको चर्चागर्दै...
भदौ १८ प्रदेश ३ का सभामुखलाई मासिक तलब ५३ हजार तथा उपभसभामुख र विपक्षी दलका नेतालाई ५० हजार रुपैयाँ तलब तोकिएको छ । आईतवार बसेको प्रदेशसभा बैठकमा सत्तापक्षको मुख्य सचेतक, समितिका सभापति र विपक्षी दलका प्रमुख सचेतकका ४९ हजार, दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलका सचेतकको ४७ हजार र प्रदेशसभा सदसइ सांसद को ४५ हाजर रुपैयाँ पारित गरिएको...