भदौ १५,
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना नेपालले एक खर्ब २६७ अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत वर्षको पहिलो महिनाको तुलानामा आयातमा ५७ प्रतिशतले वृद्धि र निर्यातमा तीन प्रतिशत वृद्धि भई एक खर्ब २७ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो। पहिलो महिना आयात एक खर्ब २० अर्ब ६१ करोड रुपैयाँको गरेको नेपालले निर्यात भने छ...
भदौ १५,
काठमाडौं । १८ बुँदे घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक चौथो सम्मेलन सम्पन्न भएको छ। शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलले विम्सटेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताए। बिम्स्टेक सम्मेलनलाई सदस्य राष्ट्रहरूलाई परिणाममुखी बनाउन लागि गरिबी निवारण, ऊर्जा व्यापार, सदस्य राष्ट्रहरूबीच स्वत्न्त्र व्यापारलगायतका विषयमा सम्झौता भएको पनि मन्त्री ज्ञवालीले बताए। कार्यक्रममा उनले आतंकवादविरुद्ध सदस्य...
भदौं १५,
झापा । कचनकवल गाउँपालिका–२ मा सर्पदंशबाट बिहीबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल–२ का तीलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । घरमा सुतिरहेका अवस्थामा बालिकालाई गोमन सर्पले डसेपछि उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । पूजा सोही स्थानको...
भदौं १५,
महोत्तरी । विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँमा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरी ल्याइएको...
काठमाडौं | नङको काम हातखुट्टाको सौन्दर्य बढाउनु मात्र होइन । हातखुट्टाका नङको रङले शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी दिन्छ । स्वस्थ नङ स्मुथ र दागधब्बारहित हुन्छ । यसको रङ र सेप पनि एकनासको हुन्छ । नङमा देखिने सेतो दाग, गुलाबी धर्सा भनेको शरीरमा गम्भीर रोग छ भन्ने संकेत हो । नङले शरीरभित्र गुप्त रूपमा रहेका विभिन्न रोगका...
नयाँ पत्रिका दैनिक- भदौं १५,
चितवन । औषधिको थोक विक्रेताले नै डाक्टरलाई कमिसन दिन मिल्ने गरी केही औषधि पसललाई मात्र बिक्री गर्ने गरेको पाइएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत डाक्टरले बिरामीका लागि जथाभावी भिटामिन लेख्ने गरेको भेटिएको छ । ओपिडी, नाक–कान–घाँटी, मेडिसिन, रेडियसन र अर्थो विभागका डाक्टरले बढी मात्रा भिटामिन लेख्ने गरेको पाइएको हो । क्यान्सर पत्ता लगाउन र...
नयाँ पत्रिका दैनिक- भदौं १५,
काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० घोषणा भएको तीन महिना बितिसकेको छ । तर, सिंहदरबारमा नेकपा संसदीय दलको कार्यालय भने अझै एउटै हुन सकेको छैन । एकै कार्यालयको अभावमा पूर्वएमाले र पूर्वमाओवादीका सांसद सिंहदरबारमा एकै ठाउँमा भेटिँदैनन् । संघीय संसद् सचिवालयले एकतापछि बनेको नेकपाको संसदीय दलका लागि भवन...
Myagdi, Aug 30 : A family has provided monetary support to a school at Gadpaar in Annapurna Rural Municipality in the district.
Tej Bahadur Sherpuja Pun and his spouse Mana Kumari provided Rs 780 thousand to the Narchyang Basic School. The Pun couple from Gadpaar is currently residing in Britain.
The support would be used for facilitating teaching and...
भदौ १४,
काठमाडौं । बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन २०१८ को उद्घाटन आज हुँदैछ । सम्मेलनमा सहभभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्का पधानमन्त्री हाज बिहान काठमाडौं आउनेछन् । त्यसैले बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखि सोल्टीमोडसम्मको सडक केही समय अवरुद्ध हुने भएको छ । बिहान...
भदौं १४,
मकवानपुर । नेपालीहरुको ठूलो चाडपर्व नजिकिएसँगै बैंक, बित्तिय संस्था तथा मनी ट्रान्सफरहरुमा चोरको नजर पर्न थालेको छ । बुधबार राति मकवानपुर जिल्लाका हेटौंडाका ३ स्थानमा चोरी भएका छन् । दुई घटनामा चोरी र एक स्थानमा प्रयास गरिएको देखिएको छ । वडा नम्बर १०, टीसीएनरोडस्थित अतिव्यस्त रहने ठाउँमा रहेको एसबीआई बैंक लुट्ने प्रयास भएको छ
टीसीएनरोडको सीता...





