Saturday, June 20, 2026
Home Blog Page 1913
असोज ४, सुनसरी– प्रदेश नम्बर १ स्थित सुनसरीको भुताहामा एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको गाली हानी हत्या भएको छ । भारतबाट आएको हतियारधारी समूहले रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरसाइकलमा आएको हतियारधारी समूहले उनको बिहिबार गोली प्रहार गरी हत्या गरेका हुन्...
असोज ४, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । झाडापखालाबाट बिरामी चार वर्षीया बालिका खुश्बु खातुनको उपचारका लागि जलेश्वर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । झाडापखाला प्रकोप बढेपछि जिल्ला स्वास्थ्य कार्यालयले नैन्हीमा शिविर राखेर उपचार गरिरहेको छ । जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले स्वास्थ्य शिविरमा एकसय भन्दा बढीको...
असोज ४, काठमाडौ । फिल्म ‘छक्का पञ्जा ३’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । प्रोमो रिलिज हुने तीन दिन अगाडी फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । ‘छक्का पञ्जा ३’ को पोस्टरमा दिपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल र बुद्धी तामाङ प्रस्तुत छन् । दिपाश्री निरौला निर्देशित छक्का पञ्जा ३ को पोस्टरमा प्रदर्शन मिति भने उल्लेख...

Jailbird dies in prison

Gaushala, Sept 20 : A jailbird died in Jaleswor prison of Mahottari district last night. The deceased has been identified as Ramnaresh Sharma, 40, of Gaushala municipality-12, Laxminiya, shared prison in-charge Shovendra Thalkur. He has been living a caged life in the prison since August 2017. Sharma was rushed to Jaleswor-based Shanti Community Hospital for treatment when he complained...
असोज ४, काठमाडौं । रिलिजको एक दिन अगाडी फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत रिलिज गरिएको छ । सार्वजनिक इन्टु मिन्टु गीतमा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले साल्सा डान्स गरेका छन् । भिडियो हेर्नुस्ःhttps://www.youtube.com/watch?time_continue=4&v=NHn9oZwdWssसुजिल कर्मचार्यको शब्द, संगीत र स्वर रहेको सार्वजनिक गीतमा श्रेया सोतांगको फिमेल भोकल छ । भिडियोको कोरियोग्राफी विक्रम लामा र एञ्जिला...
असोज ४, लिस्बन । युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुग्नुभएको छ । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई नेता पौडेल बुधबार साँझ पोर्चुगल आइपुग्नुभएको हो । वरिष्ठ नेता पौडेललाई लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, गैरआवासीय नेपाली सङ्घ...
असोज ४, काठमाडौं । नेपाल आयल निगममा पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका ढुवानीकर्ता तथा चालकले पुनः अवरोध गरेका छन् । मुलुकी संहिताका कतिपय प्रावधानले अन्याय पर्ने भन्दै देशभरका सवारी चालकहरु त्यसको संशोधन माग राख्दै आन्दोलित भइरहेका बेला निगम संबद्ध ढुवानीकर्ताहरुले पनि पेट्रोलियम पदार्थ बोक्न छाडेका हुन् । यसअघि पनि निगमसँग सम्झौता गरेका ट्यांकरका चालकहरुले तलब–भत्ता वृद्धि, सञ्चयकोष, ट्रिप भत्ता...
-राजेश खड्का असोज ३, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री अस्पतालले रेडियोलोजी ब्लक निर्माणको सिलान्यास गरेको छ । तर उक्त कार्यक्रममा नगर प्रमुख मदन सुन्दर श्रेष्ठले नगरपालिकाको हरेक कार्यमा एकलौटी गरेको भन्दै उपप्रमुख अञ्जना मधिकर्मी र १ नम्बर वडा अध्यक्ष सुरज खड्काले कार्यक्रम बहिस्कारको घोषणा गरेका छन् । उपप्रमुख मधिकर्मीले अस्पतालमा कर्मचारी राख्ने, एम्बुलेन्स...
-सुमन केसी असोज ३, भक्तपुर । इप्सन भक्तपुरका सदस्य विद्यालयका २७ जना विद्यार्थीहरु बीच भएको अंग्रेज़ी हस्तलेखन प्रतियोगितामा सुर्यविनायक नगरपालिका वडा ९मा रहेको मदरल्याण्ड स्कुल प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल भएको । उक्त विद्यालयबाट कक्षा ८ मा अध्ययनरत तीन जना नै अन्जु त्रिपाठी प्रथम, सुरक्षा थापा द्वितीय र किमेश बस्नेत तृतीय भएका छन् । साथै सान्त्वना पुरस्कार...
असोज ३, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको ११ अधिवेशन विहिबार (भोली) देखि सुरु हुदैँ छ । राजधानीको प्रज्ञा भवनमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाट गर्ने कार्यक्रम रहेको छ । विहिबार सुरु हुने अधिवेशनको बन्द सत्र शुक्रबार र शनिबार दुई दिन संचालन हुने महासचिव रामशरण देउजाले जानकारी दिएका छन् । महासंघमा ७ प्रदेश, ७७ जिल्ला संघहरु, २ सय ५२...