Sunday, October 4, 2026
Home समाचार भारतमा भूकम्प, नेपालमा पनि धक्का

भारतमा भूकम्प, नेपालमा पनि धक्का

117

कात्तिक २५,
काठमाडौं । भारतको पञ्जाबमा भूकम्प गएको छ । आइतबार मध्यान्ह १२ बजेर ४२ मिनेट जाँदा पञ्जावको खेला भन्ने ठाउँमा ५।१ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।पञ्जावमा गएको भूकम्पको धक्का पश्चिम नेपालमा समेत महसुस गरिएको थियो ।पश्चिम नेपालको दार्चुला लगायतका स्थानमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।