Wednesday, June 24, 2026
Home Blog Page 1873
-जम्बला लामा, नेपालीमा एउटा उखान छ, कुहिएको मकैको बीउले मकै उम्रिदैन । किनभने बिउँ नै कुहिएको छ, जस्तोकी न्याय परिषदबाट त्यस्तै भएको कानूनविद र सर्वसाधरणलाई महसुुस भएको छ । सर्वोच्चको प्रधानन्यायधिसको चोलेन्द्र शंम्शेर ज.व.रा.को नामसिफारिस भएको छ । र एक जना विवादित न्यायधिस दीपक राज जोशीको नाम पनि सिफारीस भएको छ । चोलेन्द्र शंम्शेर ज.व.रा.पनि एक विवादमा रहेको न्यायाधिस हुन...
मंसिर १९, काठमाडौं । गुणस्तर तथा नापतौल विभागले वाराको विजय आयल स्टोरका सञ्चालक सिन्दुदेवीलाई तीन महिना कैद तोकेको छ । अनुगमनका क्रममा सफ्टवेयर जोडेर उपभोक्ता ठगेको पुष्टि भएपछि क्षेत्रीय कार्यालयले ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार पम्पलाई कैद सजाय तोकिएको यो पहिलोपटक हो । यसअघ स्टान्डर्ड तापतौल ऐन २०१५ अनुसार...
मंसिर १९, काठमाडौँ । साउदी अरबको रियादस्थित नेपाल, बङ्गलादेश र भारतका दूतावासले आ–आफ्नो देशको प्रवद्र्धन गर्न संयुक्त रुपमा यही शुक्रबार विशेष मेला आयोजना गर्ने भएका छन् ।ती दूतावासका कूटनीतिक कर्मचारीका श्रीमतीद्वारा आयोजना हुने उक्त विशेष मेला रियादस्थित बङ्गलादेशको दूतावासमा हुनेछ । उक्त मेलामा नेपालको पर्यटन, संस्कृति, हस्तकला एवं खानाका परिकारको प्रदर्शनी गरी नेपाल र नेपाली उत्पादनको प्रवद्र्धन गरिने रियादस्थित...
मंसिर १९, सुर्खेत । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सङ्घीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषद्को बैठकले हल गर्ने बताउनुभएको छ ।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विभागीय मन्त्री र सचिवहरुसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालको सङ्घीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकाले सङ्घीयताको अभ्यासमा केही समस्या देखिएको बताउनुभयो । मन्त्री...
Ghorahi, Dec 5 (RSS): Shreelochan Lamichhane of Hapur-5 is locally known to be a practitioner of private forest. He has planted saplings of different species in his 101-kattha land in Ghorahi sub-metropolis-10, Narayanpur. Taking approval from the District Forest Office, Lamichhane has planted saplings in his private land contributing to the promotion of greenery. Likewise, Prem Raj Lohoni of...
Surkhet, Dec 5 (RSS): Minister for Foreign Affairs Pradeep Kumar Gyawali has said violence against women is becoming a global challenge. He said this at an interaction programme ‘Responsibility and role of stakeholders for ending gender-based violence’ organized by Ministry of Women, Children and Senior Citizen on Tuesday. Nepal is moving ahead keeping its constitution and Sustainable Development Goals...
मंसिर १९, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट विद्युत्् चोरी गरेको आरोपमा मङ्गलबार आठ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले विद्युत््को पोलमा अङ्कुस लगाई विद्युत् चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको विद्युत्् प्राधिकरण कार्यालयका प्रमुख चन्द्रनारयाण साहले बताउनुभयो । छिन्नमस्ता गाउँपालिका–१ का प्रदीप राय, सैनिक राय, रीतानन्द राय, कमलेश राय,...
मंसिर १९, काठमाडौं । पदाधिकारी नथप्ने गरी कांग्रेसको नयाँ विधान मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत भएको छ । मस्यौदाले २० कात्तिकमा उपसभापति मनोनीत विजयकुमार गच्छदारलाई भने पहिचान गरेको छैन । अर्का उपसभापति विमलेन्द्र निधी पनि छन् । सभापति शेरबहादुर देउवाले पार्टी, एकतापछि गच्छदारलाई ‘राजनीतिक निर्णय’का आधारमा उपसभापति मनोनीत गरेका थिए । त्यसअघि विधानअनुसार निधि उपसभापति मनोनीत गरिएका थिए । केन्द्रीय...
मंसिर १९, काठमाडौं । इन्डोनेसियाको एक परियोजनामा कार्यरत मजदुरमाथि विद्रोहीले गरेको आक्रमणमा परी कम्तीमा ३१ कामदारको मृत्यु भएको छ । पपुवामा सरकारी पुल निर्माण गरिरहेका मजदुरमाथि पृथकतावादीहरुले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन् । पृथकतावादीहरुले गरेको यो एक भीषण आक्रमणको रुपमा लिइएको छ । पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार...
मंसिर १९, घोराही । लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।...