Wednesday, June 24, 2026
Home Blog Page 1869
बीबिसी समाचार मंसिर २४, आत्महत्या गर्न आफैले आफैलाई गोली हान्दा क्यामरन अन्डरवुडले नाक, चिउँडोको सबैजसो भाग र एउटा बाहेक सबै दाँत पनि गुमाए। त्यसको दुई वर्षपछि बोल्दै उनले भने, ूमेरो नाक छ, मुख छ, म मुस्कुराउन सक्छु, बोल्न सक्छु र ठोस पदार्थ खान सक्छ। क्यामरन २६ वर्षका छन्। न्यूयोर्कमा बोल्दै उनले भने, अनुहार प्रत्यारोपण गर्न पाउँदा म असाध्यै आभारी छु...
Kathmandu, Dec 10 (RSS): President Bidya Devi Bhandari has underscored the need for all sectors to be active and to manage resources prudently to guarantee human rights. In a message of best wishes on the occasion of 70th International Human Rights Day today, President Bandari said the new constitution had ensured the recognition, protection and promotion of human rights...
क्रान्ति शाह/अन्नपूर्ण पोष्ट मंसिर २४, वीरगन्ज । गाउँमा एउटै पसल छैन। स्वास्थ्य चौकी त परको कुरा, औषधि पसलसम्म छैन। सडक छैन। भनेको बेला मोबाइल नेटवर्कले काम गर्दैन। आश्चर्य त के भने गाउँभरिमा एउटै धारा वा चापाकल छैन। सरकारीको नाउँमा एउटा प्राथमिक स्कुलको थोत्रो भवन छ। यहाँका मान्छे जंगली जन्तुबाट जोगिएर जीवन बिताइरहेका छन्। यो सिकारीवास गाउँ हो र यहाँ राज्य...
मंसिर २४, काठमाडौं । दर्शक खुसी पार्न सफल फिल्म ‘प्रसाद’ ले बक्स अफिसमा व्यापार पनि राम्रो गरेको छ । शुक्रबार सुखद व्यापार गरेको फिल्मले शनिबार आक्रमक कलेक्सन गरेको निमार्ता सुभाष थापाले जानकारी दिए । फिल्मले शुक्रबार र शनिबार गरी १ करोड १५ लाख ग्रस कलेक्सन गरेको छ निर्माता थापाको भनाई छ । शुक्रबार लगभग ४० लाख ग्रस व्यापार गरेको...
समाचारपत्र दैनिक- मंसिर २४, काठमाडौं । थाइल्यान्डले एक अर्को मुलुकमा जीवजन्तु आदान–प्रदान गर्ने उद्देश्यका साथ २०५९ वैशाखमा एकजोडी जलगैंडा सदर चिडियाखानालाई उपलब्ध गरायो । नेपालमा नभएको सो जन्तुको संख्या विस्तार हुने धेरैको अपेक्षा थियो तर ८ वर्षअघि बयस्क पोथी र ७ वर्ष अघि भाले वच्चा मरेपछि अहिले चिडियाखानामा जलगैंडा एक्लै छ । चिडियाखानाकै अर्को आकर्षण ‘चाइनिज इलिगेटर’ ९गोही० जोडीविहीन...
काठमाडौं | -जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ । -यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ । -शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ । -क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । रिगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । रिक्तसञ्चारमा सहयोग पु-याउँछ । -पाचन प्रक्रियामा सुधार ल्याउँछ । -शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ । -महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ । -अल्जाइमरजस्ता...
मंसिर २४, भक्तपुर । बसको ठक्करबाट ज्यान गुमाएकी बालिकाको शव तीनसम्म पनि उनको परिवारले बुझ्न मानेको छैन । शुक्रबार आफ्नै स्कूलको बसको ठक्करबाट ज्यान गुमाएकी चाँगुनारायण नगरपालिका–८ सुडालका सात वर्षीया प्रतिष्ठा खत्रीको शव विद्यालयका प्रिन्सिपल सम्पर्कमा नआई फरार रहेको भन्दै अभिभावकले उठाउन मानेका छैनन् । अभिभावकले आज महानगरीय प्रहरी परिसर दिनभर घेराऊ गर्नुका साथै सडकसमेत बन्द गराएका थिए ।...
मंसिर २३, रुपन्देही । पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा देवदह–७ का जीवन खत्रीलाई आज पक्राउ गरेको हो । घर अगाडि खेल्दै गरेको अवस्थामा बालिकालाई चाउचाउ दिएर ललाइफकाई नजिकैको टहरामा लगेर खत्रीले जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले जानकारी...
मंसिर २३, काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा। युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन् ।राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन् ।तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन...
मंसिर २३, काठमाडौँ । कांग्रेसको प्रस्तावित विधान मस्यौदा परिमार्जन गरी एकीकृत रूप दिन शीर्ष नेताहरूबीच अनौपचारिक संवाद सुरु भएको छ ।केन्द्रीय कार्यसमिति बैठकमा दस दिन चलेको छलफलबाट फरकफरक मत आएपछि एकीकृत मस्यौदा बनाउन पहल थालिएको हो ।आइतबार अनौपचारिक संवाद गर्ने र सोमबार बैठक बस्ने तय भएको केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए । पार्टीभित्र थप ध्रुवीकरण हुन नदिन संस्थापन र...