Wednesday, June 24, 2026
Home Blog Page 1870
मंसिर २३, कुनैबेला गरिब जनताको मुहार फेर्ने, प्रजातन्त्रको जग बसाउँदै मुलुकको स्वरूप बदल्ने अभियानमा लामबद्ध थिए चिरञ्जीवी वाग्ले । अन्याय र थिचोमिचो रहित, भ्रष्टाचार समाजको निर्माण ः यस्तो आदर्श र निष्ठासहित राजनीतिमा लागेका वाग्लेले पञ्चायती व्यवस्थामा छ वर्ष जेलजीवन बिताए ।२०४६ को राजनीतिक परिवर्तनपश्चात् २०४८ यता उनी पटक पटक मन्त्री बने । तर, त्यसको एक दशक हाराहारीमै वाग्ले ‘भ्रष्ट र...
मंसिर २३, मोरङ । नेपाली काँग्रेसका नेता डा।शेखर कोइराला र गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । शनिबार मोरङ क्षेत्र नम्बर ३ ले बिराटचौकमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा।कोइरालाले सरकारका पछिल्ला गतिविधिका कारण प्रधानमन्त्री ओलीले आफ्नो नैतिकता गुमाएको दाबी गरे ।नैतिकता गुमाइसकेका प्रधानमन्त्रीलाई अब एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नरहेको दाबी गर्दै...
मंसिर २३, काठमाडौं । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन्जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । तीन वर्ष लगाएर गरिएको अनुसन्धानले भारतको...
मंसिर २२, भक्तपुर । गत साउन १० गते बलात्कार पछि हत्या गरिएकी कंचनपुरकी बालिका निर्मला पन्तको हत्यारालाइ कारवाहीको माग गर्दै भक्तपुर प्रदर्सन भएको छ । शनिबार सल्लाघारी चोकमा बिवेकशिल साझा पार्टी समर्थकहरुले खै खै न्याय खै ? भन्दै प्रदर्सन गरेका हुन् । केही समय गरिएको प्रदर्सनमा बिवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य शशी बिक्रम शाही, भक्तपुर सयोजक सुरज प्रधानलगायतले पीडितलाई न्याय...
मंसिर २२, काठमाडौं । काठमाडौको भृकृटीमण्डपमा शनिवार आयोजित भेलाबाट पूर्वछाने समाजको केन्द्रिय तदर्थ बैठकको लागि मूल समिति गठन भएको छ । २० जिल्लामा संयोजन गर्न केन्द्रिय प्रतिनिधि र संयोजक तोकेको भेलामा मूल समितिकोे केन्द्रिय संयोजकमा डि.एम. पुर्वछाने र सह–संयोजकमा जयराम पुर्वछाने चयन भएका छन् । पुर्वछाने मगरहरुको रितिरिवाज, रहनसहन, परम्परा, संस्कृृति, चाडपर्व, उत्सव, महोत्सवको जगेर्ना, संरक्षण, प्रवद्र्धन तथा सम्बद्र्धन गर्दै...
मंसिर २२, काठमाडौँ । ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको शुभारम्भ गरिएको छ । नेपाली काङ्ग्रेस नुवाकोटका युवाहरुबाट शुरुआत गरिएको ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा नेता गुरुङले काङ्ग्रेसलाई पुनर्ताजगी दिनका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “काङ्ग्रेसलाई देशव्यापी रुपमा बलियो बनाउनका लागि अभियानले सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो ।...
मंसिर २२, भक्तपुर । सूर्यविनायक नगरपालिकाले अरनिको राजमार्ग सरसफाई अभियानमा मदरल्याण्ड इंग्लिश बोर्डिंग स्कुलले आफ्ना शिक्षकशिक्षिका एवं विद्यार्थीहरुको उल्लेखनीय सहभागिता जनाएको छ । सुन्दर सफा एवं नमूना नगरपालिकाको एक उदाहरण बनाउने उद्देश्यले सुरु गरिएको सरसफाई अभियानमा सरोकार वाला व्यक्तिहरु तथा विभिन्न संघसंस्थाहरुको सहभागिता रहदै आएको छ । सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेत, सुनपाका मेयर बासुदेव थापा, उपप्रमुख...
मंसिर २२, भक्तपुर । मोडर्न स्कुल र कलेजद्वारा आयोजित मिस्टर एण्ड मिस मोडर्न २०७५ सम्पन्न भएको छ । प्रतियोगीतामा मिस्टर मोडर्न असिम नेपाल, मिस मोडर्न चाँदनी श्रेष्ठ, मिस्टर मोडर्न ट्यालेन्ट सुमन ढुङ्गेल र मिस मोडर्न ट्यालेन्ट सक्रिती श्रेष्ठ चुनिएका छन् । मिस्टर र मिस मोडर्न कन्टेस्ट २०७५ मा रंगकर्मी एवम् अभिनेता सरोज खनाल, नेपाल आइडल सिजन २ का छैठौं प्रतिस्पर्धी पवन...
मंसिर २२, एजेन्सी । चीनबाट मिस वल्र्ड २०१८को प्रत्यक्ष प्रसारण हेर्नुस्:https://www.youtube.com/watch?v=kZi1DLmvqdE
मंसिर २२, काठमाडौं । टेकुमा एउटा सानो त्रिपालभित्र छ, अपराध महाशाखाको साइबर क्राइम फाँट। त्यहाँ अचेल दिनभर तनाव हुन्छ। सामाजिक सञ्जालको प्रयोग व्यापक बनेसँगै यसको दुरुपयोग पनि बढिरहेको छ। साइबर क्राइम फाँटमा हरेक दिन २० देखि २५ जना पीडित उजुरी लिएर पुग्छन्।उजुरी लिएर पुग्नेमध्ये अधिकांश १३ देखि १७ वर्षसम्मका किशोरी छन्। धेरैजसो पीडक च्याट एप भएका फेसबुकसहितका सामाजिक सञ्जालमा...