- डा. राजेन्द्र भद्रा, म २० वर्षीया युवती हुँ । अहिलेसम्म पनि मेरो स्तनको विकास भएको छैन । मैल एकपटक चिकित्सकलाई देखाउँदा पहिला महिनावारी हुनुपर्ने बताइएपछि मैले ओभरल भन्ने औषधी खाएँ । त्यसपछि महिनावारी त भयो, तर त्यो औषधी छोडेपछि महिनावारी पुन: बन्द भयो । जब त्यो औषधी लिन्छु तब मात्र महिनावारी हुन्छ । मलाई आफ्नो स्तन देखेर धेरै चिन्ता लाग्छ । अरूले पनि नराम्रो नजरले...
भारतको पूर्वोत्तरमा पर्छ असम राज्य । यो राज्यको गुहाटी शहर नजिकै एउटा मन्दिर छ । यो मन्दिरको नाम ‘माँ कामाख्या’ हो । भारतमा पाइने ५२ वटा शक्तिपीठमध्ये यो शक्तिपीठ प्रशिद्ध मानिन्छ । यो मन्दिरमा देवी माताको कुनै पनि मूर्ति छैन । पौराणिक कथाअनुसार यो शक्तिपीठमा देवीमाताको योनी खसेको थियो । योनीलाई नै प्रतिकका रुपमा मानेर पूजा हुने गरेको छ...
समाचारपत्र दैनिक/कृष्ण आचार्य
माघ ९, चितवन। चितवन भारतसँग सीमा जोडिएको चितवन माडीको सोमेश्वरगढी सीमा क्षेत्रमा विप्लव माओवादीले मंगलबार काँडेतार लगाएको छ । पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल ९क्रान्तिकारी० को टोलीले करिब ३० मिटर सीमानामा काँडेतार लगाएको हो। १९५० देखि अगाडि र पछाडिका भारतसँग भएका सबै सम्झौता खारेजीको माग गर्दै टिस्टादेखि काँगडासम्म सीमा...
माघ ९,
सप्तरी । रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । जाँचका क्रममा रोक्न खोजेपछि चौधरीले प्रहरीमाथि गोली फायर गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा मोटरसाइकल...
काठमाडौँ, ८ माघ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ हुनु भएको छ ।
चिकित्सकको सल्लाहबमोजिम उहाँ निवासमा आराम गरिरहनुभएको छ । उहाँको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।
चिकित्सकले उहाँलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ । -रासस
ललितपुर, ८ माघ
नेपालका आवास मास्के र हरेराम श्रेष्ठ जापानको क्यूटेक विश्वविद्यालयमा ‘बर्ड–३’ भू उपग्रह निर्माण परियोजनामा व्यस्त हुनुहुन्छ । नेपालले आउँदो वैशाखमा ‘नेपाली क्यूबसेट स्याट–१’ नामक भूउपग्रह प्रक्षेपण गर्दैछ । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट विद्युतीय इञ्जिनीयरिङ उत्तीर्ण श्रेष्ठ हाल जापानमा स्पेस इञ्जिनीयरिङ अध्ययन गर्दै ‘बर्ड–४’ निर्माणको तयारीमा हुनुहुन्छ । त्यसैगरी मास्के जापानमा ‘बर्ड–३’ परियोजना प्रमुखका रुपमा काम गर्दै स्पेस इञ्जिनीयरिङमा...
पाल्पा, ८ माघ
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको आरोप लगाउनुभयो । उहाँले सरकारलाई काम गर्न उचित समय भए पनि बहुमतको दम्भका कारण काम हुन नसकेको बताउनुभयो...
हेटौँडा, ८ माघ
राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उहाँले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काङ्ग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भन्नुभयोे । ‘हिन्दूत्व जनजाँगरण अभियान’ अन्तर्गत हेटौँडा–६ मा उक्त पार्टीद्वारा आज आयोजित...
नयाँ जिवन । एक वर्ष अघिको त्यो साँझ ग्रीसका विमान चालक भ्यासिलिओस भ्यासिलिउले अझै बिर्सेका छैनन् जुनबेला उनले बाल्कोनीबाट तल हेर्दा भुईँमा रगतले लतपतिएको मानिस देखे। मृत्यु नजिकै आइरहेको उनलाई आभास भयो। एक वर्षअघिको कुरा हो, भ्यासिलिउले काबुलको एउटा विलासी इन्टरकन्टिनेन्टल हिलटप होटलमा एउटा कोठा लिए। त्यो होटल खासगरी विदेशीहरूबीच लोकप्रिय छ, २० जनवरीका दिन तालिबान बन्दुकधारीले त्यहाँ आक्रमण...
काठमाडौँ माघ ८,
युएईसँगको वान डे र टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । १६ सदस्यीय नेपाली टोली अपरान्ह साडे ४ बजे युएई जाने टोलीका टिम म्यानेजर रमन सिवाकोटीले जानकारी दिनुभयो । नियमित कप्तान पारस खड्काको कमानीमा घोषणा गरिएको टोलीमा भीम सार्कि, अबिनास बोहोरा, सन्दिप झोरा र पवन सर्राफले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका...




