Saturday, June 13, 2026
Home Blog Page 18
काठमाडौं । आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । उक्त कार्यमा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै पुनले आफ्नो सचिवालयमार्फत आयोग र ब्युरोमा उजुरी दिएका हुन् । ‘मतदातालाई भ्रमित तुल्याई स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने...
कुरा २०२३ को हो । १० वर्षीया एम्मा एडवर्ड्स सधैं विवाह गर्ने सपना देख्थिन् । एकफेर उनले र उनका प्रेमी ड्यानियल मार्सल क्रिस्टोफर ‘डीजे’ विलियम्स जूनियरले आफ्नो प्राथमिक विद्यालयमा विवाह गर्ने प्रयास समेत गरेका थिए । उनीहरूलाई विद्यालयमा विवाह गर्न नमिल्ने बताएर शिक्षकहरूले रोकेका थिए ।भनिन्छ नि, साँचो प्रेमले सबै कुरा जित्छ । एम्मा र डीजेको हकमा त्यस्तै दु:खान्त...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले कसैसँग गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने जिकिर गरेका हुन् ।बैठकमा सहभागी एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘संयोजक...
काठमाडौं । शुक्रबारदेखि ३ नयाँ फिल्म हलमा रिलिज हुँदैछन् । नेपाली फिल्म ‘कुमारी’ र ‘रम्मिताको पिरती’ तथा हलिउडको हरर फिल्म ‘द स्ट्रेन्जर्स ः च्याप्टर ३’ प्रदर्शन हुनेछन् । हलले चर्चा, सोसल मिडिया प्रभाव र स्टार कास्ट लगायतका सूचक हेर्दै शोज विभाजन गरेका छन् । प्रदर्शन हुन लागेकामध्ये सबैभन्दा धेरै शोज ‘कुमारी’ ले पाएको छ, जसको शोज संख्या १५२ छ...
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरेर आफूमाथि आरोप लगाउने काम गरिरहेको बताएका छन्। झापावासीहरूसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। उनले गत भदौ २३ र २४ गतेको घटना केही तत्वहरूले उपद्रव मच्चाएर ठूलो उपद्रव तथा राष्ट्रिय स्तरको अराजकता सिर्जना गर्ने वातावरण बनाउने प्रयास गरेको बताए। उनले पहिलेदेखि नै यस्तो सम्भावनाबारे...
संगीत दुनियाँकै सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड २०२६’ यो साता लस एन्जलसमा आयोजना हुँदैछ । यो ग्रामीको ६८औँ संस्करण हो, जहाँ सधैँझैँ यसपालि पनि ग्ल्यामर, ठूला स्टार र दमदार प्रस्तुति हेर्न पाइने पक्का छ । पप म्युजिकका चर्चित नामदेखि हिप-हपका हस्ती र नयाँ उदाउँदै गरेका कलाकार सबै एउटै मञ्चमा देखिनेछन् । हरेक वर्षझैँ यसपालि पनि फ्यानले...
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढ्दै गए पनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा सुझाव दिँदै अध्यक्ष कार्कीले विद्युत् निर्यात गर्न निजी क्षेत्रलाई दिनुपर्ने बताए ।दलहरुले उत्पादित विद्युत निर्यात, खपत तथा व्यपारमा...
भक्तपुर भक्तपुरको हनुमानघाटस्थित त्रिवेणी धाममा एक महिनाअघि सुरु भएको माधव नारायण व्रत समापन भएको छ। नेपाल सम्वतको आठौँ शताब्दीदेखि सुरु भएको यो व्रत भक्तपुरको हनुमानघाटमा पुस शुल्क पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म महिनाभर कठोर व्रत बसेर आइतबार विधिवत रुपमा सकिएको हो । माधवनारायणको व्रत बस्नेहरु व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा...
दार्चुलाबाट २०७० को संविधान सभा र २०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका पूर्व मन्त्री गणेशसिंह ठगुन्ना यसपटक तेस्रो जित निकाल्ने सपनासहित नयाँ अनुहारसँग प्रतिस्पर्धामा छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक रहेका ठगुन्ना २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने नेपाली कांग्रेसका दिलेन्द्र बडूसँग पराजित भएका थिए । अहिले ठगुन्नाविरुद्ध कांग्रेसका धर्मानन्द जोशी, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का लक्ष्मणदत्त जोशी र राष्ट्रिय...
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ। नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कन्छन्। 'गुणस्तरीय स्वास्थ्य र शिक्षाका साथै सुविधाका लागि बजारमा बस्नुपरेको हो', उनले भने, 'गाउँमा विकासका पूर्वाधार र सुविधाका साथै रोजगारी र आयआर्जनको...