Saturday, June 13, 2026
Home Blog Page 17
ढाका । आज बंगलादेशमा विद्यार्थी आन्दोलनपछि पहिलो पटक एकसाथ जनमत संग्रह र संसदीय निर्वाचन हुँदै छ । शासन प्रणालीमा सुधार गर्ने लक्ष्यले ल्याइएको ‘जुलाई बडापत्र २०२५’ लाई स्वीकार गर्ने वा नगर्ने फैसला मतदाताले जनमत संग्रहमार्फत गर्नेछन् । त्यसैगरी, ६० राजनीतिक दलको सहभागितामा संसदीय निर्वाचन पनि हुँदै छ । संसद्का कुल ३ सय ५० सिटमध्ये ३ सय स्थानमा प्रत्यक्ष मतदान हुनेछ । ५०...
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।२०८२ माघ २९ गते (बिहीबार) दिउँसोः...
काठमाडौं । आज विहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।कसरी...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले अबको राजनीति पाँच वर्षे योजनामा मात्र सीमित नभइ दैनिक कार्यसम्पादन र जवाफदेहीतामा आधारित हुनुपर्नेमा जोड दिनुभयो । सभापति थापाले प्रस्तावित नयाँ सरकारी मोडेलका बारेमा चर्चा गर्दै फागुनमा चुनाव...
काठमाडौं । प्रकाश पाठकलाई काठमाडौं ल्याइएको छ । इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई बुधबार बिहान फिलिपिन्समा पक्राउ गरि काठमाडौं ल्याइएको हो । परिसरको टोलीले पाठकलाई लिन फिलिपिन्स पुगेको थियो । परिसरको हिरासतमा राखेर पाठकविरुद्ध अनुसन्धान अघि बढाइएको परिसरका एसएसपी रमेश थापाले जानकारी दिए । उनकाअनुसार विद्युतीय कारोबार ऐन, आपराधिक लाभ जस्ता विषयमा उनीमाथि अनुसन्धान हुने बताइएको छ...
काठमाडौं – साहित्यकार जितेन्द्र रसिकको १८ ओैँ कृति बाल उपन्यास “साइबोर्ग“ सार्वजनिक भएको छ । बुधबार इर्टनल पब्लिकेसनका प्रकाशक यमुना पराजुली र एजुकेशन पब्लिसिङ बुक हाउस काठमाडौं जमलका प्रतिनिधि तथा व्यवस्थापकहरू शितल सुकुभटु, रमण राउट, भजन राउट लगायतले संयुक्तरूपमा उपन्यास लोकार्पण गर्नुभएको हो ।साइबोर्ग उपन्यास साहित्यकार जितेन्द्र रसिकको विज्ञान उपन्यास हो। यो उपन्यासमा विज्ञानको उन्नतिले भविष्यमा...
संखुवासभा । पाँचखपन नगरपालिका-६ वाना बजार बस्ने ७१ वर्षीय दुर्गा बहादुर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा दुर्गा समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १३ हजार ३ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...
दार्चुला । दार्चुला सदरमुकाममा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या भएको छ । हत्याको आशंकामा प्रहरीले तीनजना पक्राउ परेका छन् । महाकाली नगरपालिकास्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको बुधबार हत्यापछि तीनजना समातिएका हुन् । नगरपालिका–४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत हवल्दार घर्तीको शव स्थानीय एउटा होटल पछाडि भेटिएको थियो। पक्राउ परेकाहरुको नाम भने प्रहरी सार्वजनिक गरेको छैन्...
काठमाडौं : काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ। आज काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ। उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ।वातावरण विभागका महानिर्देशक...