फागुन १२,
काठमाडौं – सरकारले हात्तीपाइले रोगको जोखिममा रहेका १५ जिल्लाका ७८ लाख भन्दा बढी मानिसलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १५ देखि पाचँथर, इलाम, झापा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १५ जिल्लाका ७८ लाख ४९ हजारलाई औषधि खुवाउने लक्ष्य लिएको छ। मन्त्रालय...
फागुन १२,
काभ्रेपलाञ्चोक । निर्माणाधीन हेलम्बु राजमार्गमा दिउँसो टिपरलगायत मालवाहक सवारी आवागमन आजदेखि निषेध गरिएको छ । निर्माणमा अवरोध पुगेको जनाउँदै पाँचखाल नगरपालिका तथा मण्डनदेउपुर नपाका स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी तथा सडक आयोजनाका प्रतिनिधि सम्मिलित बैठकले आजदेखि निर्माण सम्पन्न नभएसम्म दिउँसो १२ देखि पाँच बजेसम्म मालवाहक सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । उक्त समयमा खाली मालवाहक सवारीलाई...
फागुन १२
काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले घुस विवादमा राजीनामा दिएका आयुक्त राजनारायण पाठकको विषयमा केही दिनभित्र निश्कर्ष आउने जानकारी दिएका छन् । आइतबार राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा आयुक्त घिमिरेले त्यस घटनामा तीन सदस्यीय समिति बनाएर अनुसन्धान गरिरहेको र केही दिनमा सार्थक निश्कर्ष आउने बताएका हुन् । पछिल्लो घटनाका बारेमा आयोगले वरिष्ठ सदस्यको...
फागुन १२,
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नुपर्ने बताएका छन्। आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गरेको वर्तमान अवस्था र भावी सोच विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। नेपालीको खाद्य आदत परिवर्तन हुँदै गएकाले बाली प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने ओलीको भनाइ छ। ‘पहिला नेपालीमा सागसब्जी कम्ती खाने...
नयाँ नेपाल न्युज
फागुन १२,
भक्तपुर । दी ब्यङ्ग ब्याइजको पहिलो प्रस्तुती युटुवमा सार्वजनिक भएको छ । चाँगुनारायण फिल्स् प्रालिको प्रस्तुतीमा मापसे नामक भिडियो सार्वजनिक भएको हो । जसमा जयराम बास्तोला, जगतबन्धु बास्तोला, नबिन गिरी, तुल्सीमाया कोजु बास्तोला र बाल कलाकार आदित्य बास्तोलाको अभिनय रहेको छ ।भिडियो हेर्नुहोस्: https://www.youtube.com/watch?v=9U2mlt6nT9Q&t=1s
फागुन १२
भारत- थप ३५ भन्दा बढी मजदुरहरुको मृत्यु भएपछि भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ । भारतको आसाम राज्यमा भएको यस घटनामा परी बिरामी भएका दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । मृत्यु भएका र बिरामी भएका सबै आसामको चिया बगानमा काम गर्ने मजदूरहरू हुन् । मृत्यु हुनेक्रम...
फागुन १२,
भक्तपुर । घरबाट गाडी बनाउन निस्केका एक जना युवा भक्तपुरमा मृत भेटिएका छन् ।
शनिबार बिहान ९ बजेघरबाट निस्केका सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलका २६ वर्षीय निकेश भुजु आफ्नो ४ वर्षको छोरा सहित घरबाट गएका थिए । महानगरिय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार निकेश छोरा सहित बा.५ च ६४२१ नम्वरको निलो मारूती गाडी बनाउन भनि गएपछि सम्पर्क...
१२ फागुन,
काठमाडौँ -लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०।७५ विन्दुले घटेर एक हजार १०२।३२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।४२ विन्दुले घटेर २३४।१८ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीको छ...
फागुन १२,
काठमाडौं -आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले तेस्रो जित दर्ता गरेको छ। हङकङले दिएको ६३ रनको लक्ष्य पछ्याएको नेपालले ९ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो। फितलो ब्याटिङ गरेको नेपालका लागि अप्सरी बेगमले सर्वाधिक २४ रन बनाइन्। ३५ बल खेलेकी उनले ३ चौका प्रहार गरेकी थिइन्। यस्तै सरिता मगरले १६ रनमा नटआउट रहिन्। ...
फागुन १२
काठमाडौँ -चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले रु १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र एक हजार ७५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो ।उद्योग विभागमा दर्ता भएका उद्योगको आधारमा पछिल्लो...



