फागुन १३
काठमाडौँ -त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फागुनमा नहुने भएको छ । फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको छ । त्रिविले फागुनमा निर्वाचन गर्ने तयारी गरे पनि पर्याप्त तयारी नपुगेकाले निर्वाचन सार्न थालेको हो । विसं २०७३ फागुन १८ गते २८ वर्षे उमेर हदबन्दी र...
फाल्गुन १३,
काठमाडौँ साताको दोस्रो दिन नेप्से ७ दशमलव ४१ अंकले बढेर १ हजार १ सय ९ दशमलव ७३ को बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार रकम भने २० करोड ३८ लाख रहेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ५९ अंकले बढेर २ सय ३५ दशलमव ७८ को बिन्दुमा पुगेर बन्द भएको छ ।...
फागुन १३
काठमाडौँ -कृषिमा लगानी आर्कषित गर्ने उद्देश्यले दोस्रो पटक फागुन १६ र १७ मा साना किसानका लागि राष्ट्रिय सम्मेलन, २०७५ गरिने भएको छ । यसअघि पहिलो सम्मेलन २०७१ मा भएको थियो । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिको आयोजनामा काठमाडौँमा हुने सो सम्मेलनमा देशभरका झण्डै एक हजारभन्दा वढी साना कृषि समूहका प्रतिनिधि सहभागी हुने भएका छन्...
फागुन १३
काठमाडौँ -नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कुनै पनि बहानामा आमनागरिकका अधिकार कुण्ठित हुन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको ‘साइबर कानून र यसले मिडियामा पार्ने प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले जनताको अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित हुने कुनै पनि कानून आफ्नो पार्टीलाई मान्य नहुने धारणा व्यक्त गर्नुभयो ।नेता...
समाचार
प्रधानन्यायाधीश राणाको अर्को एक्सन : भ्रष्टाचार हेर्ने अदालतका तीनै जना न्यायाधीशको एकैपटक सरुवा
फागुन १३,
काठमाडौं -उच्च अदालत र जिल्ला अदालतमा निक्कै सुश्म निगरानी राख्नु भएका प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाले विशेष अदालतमा पनि सुम्म निगरानी राख्न थाल्नु भएको छ । भ्रष्टाचारको मुद्धा हेर्न गठन गरिएको विशेष अदालतका तीन न्यायाधीशलाई उहाले एकैपटक सरुवा गर्नुभएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दावी गरेको विगो भन्दा अत्यन्त न्युन विगोमा रिहाई गर्दै आएको थियो । यस विषयमा...
फागुन १३
परासी -प्रदेश नं ५ को नाम के आधारमा राख्ने र स्थायी राजधानी कहाँ र कस्तो हुने भन्ने विषयमा प्रदेशका नागरिकसँग सुझाव सङ्कलन थालिएको छ । प्रदेशसभाद्वारा गठित विशेष समितिले आइतबार यसै विषयमा पश्चिम नवलपरासीमा सुझाव सङ्कलन तथा अन्तक्र्रिया गरेको छ । प्रदेशसभा सदस्य तथा विशेष समितिका सदस्यद्वय तेजबहादुर ओली र सरस्वती गौतमको टोलीले जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक...
फागुन १३,
काठमाडौँ -थाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले चौथो जित निकालेको छ। लिग अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ। थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याएको चीन २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर ७२ रनमा समेटियो। चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता राना...
फागुन १३
काठमाडौँ -निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल ९भानु माध्यमिक विद्यालय०को पुनःनिर्माण ५० प्रतिशत सकिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्सट्रक्सनले लिएको छ । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गर्न लागिएको यो विद्यालयको भवन चार तले र ४० कक्षाकोठो हुने भएको छ । यस...
फागुन १३,
काठमाडौँ - ३ नं.प्रदेशको नाम तामाङसालिङ राज्य माग गर्दै संघिय तामाङसालिङ मञ्चले आईतबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । ३ नं. प्रदेशका दोलखा, रामेछाम, सिँन्धुली, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ र मकवानपुरमा ज्ञापनपत्र बुझाएको मञ्चका अध्यक्ष मिङमार लामाले जानकारी दिए ।
ज्ञापनपत्र
फागुन १३,
दोलखा -दोलखाको प्रसिद्ध तिर्थस्थल तथा पर्यटकीय क्षेत्र कालिन्चोक जाँदा त्यहाँका वोलेरो जिपहरुले ४ मिनेटको बाटोमा ५०० रुपैँया सम्म भाडा असुली गर्दै आएको पाइएको छ । काठमाण्डौँ बाट कालिन्चोक जाँदै गरेको फिल्म सुटिङ युनिटले तयार पारेको भिडियोमा सो तथ्य प्रष्ट देखिन्छ । सो भिडियोमा त्यहाँ हिउँ पर्दा पर्दैको वेला हिउँ खेल्दै गरेको रोमञ्चित दृष्य समेत देख्न सकिन्छ । भिडियो...



