३ नं. प्रदेशको नाम तामाङसालिङ राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र (ज्ञापनपत्र सहित)

534

फागुन १३,
काठमाडौँ – ३ नं.प्रदेशको नाम तामाङसालिङ राज्य माग गर्दै संघिय तामाङसालिङ मञ्चले आईतबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । ३ नं. प्रदेशका दोलखा, रामेछाम, सिँन्धुली, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ र मकवानपुरमा ज्ञापनपत्र बुझाएको मञ्चका अध्यक्ष मिङमार लामाले जानकारी दिए ।
ज्ञापनपत्र